इनारमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्वीर

तनहु ।  इनारमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देउबहादुर( गागा) मगरका८ बर्षिया छोरा डिक्सन मगर रहेका छन्।

जिल्ला स्थित ऋषिङ गाउँपालिका- १ झापुटार भन्ने स्थानमा खेल्ने क्रममा इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

स्थानीयले खनेको इनारमा डुबेर गम्भीर घाइते भएका बालक मगरको  दमौली स्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्युु भएको थियोे ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ