Friday, June 18, 2021
Home Uncategorized तीर्थ गर्न हिंडेका प्रदेश प्रमुख अहिराजले कक्षा १ का विद्यार्थीलाई पढाउदै कापी...

तीर्थ गर्न हिंडेका प्रदेश प्रमुख अहिराजले कक्षा १ का विद्यार्थीलाई पढाउदै कापी बाँडे

राजधानी समाचारदाता,

काठमाडौं । देश चिन्न भन्दै मुस्ताङ पुगेका प्रदेश २ का प्रमुख राजेश झा अहिराजले शुक्रबार मुस्ताङको कागबेनीमा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयमा विद्यार्थीहरु भेटघाट गरेका छन् ।

विद्यार्थीसंगै बसेका अहिराजले  कक्षा १ मा पढदै गरेका बालबालिकालाइ पढाउदै प्रत्येक विद्यार्थीलाई एकथान कापी र एउटा डटपेन बाँडे ।

विद्यार्थीसंग बिताएको क्षण आफ्नो लागि अविश्मरणीय भएको बताए । संवादकै क्रममा उनलाई विद्यार्थीले प्रश्न गरे ‘तपाईको नाम के हो, कहाँबाट आउनु भो, किन आउनु भो, प्रदेश प्रमुख भनेको को हो ?

विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिएका अहिराज भन्छन् ‘७७ जिल्लाकौ बालबालिका मेरो भविश्यका अनमोल हुन् ।’
त्यसो त गत महिना पनि धनुषामा रहेको सरस्वती माबी र जनकपुरको लोहनामा रहेको मदरसामा उनले पठाएका थिए । बालबालिकासंग समय विताउदा रमाइलो लाग्ने उनको भनाई छ ।

प्रदेश प्रमुख भए लगत्तै उनी सामाजिक काम गरेर चर्चामा आएका थिए । उनले हिँड्दै गर्दा बाटोमा भेटिएका घाइते र बिरामीलाई आफ्नै गाडीमा राखेर अस्पताल पु¥याएका थिए ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

साताका लोकप्रिय समाचार

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

गण्डकीको बजेट ३० अर्ब ३ करोड ९४ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

ट्रेन्डिङ

प्रिमियर लिगः म्यान्चेस्टर सिटीको जीत

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरातिको खेलमा म्यान्चेस्टर सिटी विजयी भयो । उसले ब्राइटनलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको...

आगलागीमा गाईको मृत्यु

जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका ७ विर्तामा भएको आगलागीमा एक गाईको बाच्छीको मृत्यु संगै करीब ५ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट...

बुनुले ल्याइन् राष्ट्रिय भावको गीत

काठमाडौं । थुप्रै आधुनिक र लोक भाका श्रोतामाझ ल्याएकी गायिका बुनु श्रेष्ठले यतिबेला आफ्नो स्वरमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘लहरोस चन्द्रसूर्य झन्डा...’ को भिडियो...

सानिमा इन्स्योरेन्सले ३० लाख कित्ता सेयर जारी गर्ने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा सम्पन्न भएको छ । सभामा आव...

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका...

श्रीमती हत्याको अभियोगमा पक्राउ

गलकोट । श्रीमतीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्रहरी...

स्याङ्जामा असिनाले करोडौँ क्षति

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकामा गए राती (शनिबार) परेको असिनाले करोडौको क्षति भएको छ । गाउँपालिकाको वडा नम्वर १ र ४ मा असिनाले किसानको...

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण, औपचारिक पुष्टि हुन बाँकी

उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा रहेका १२ भारतीय नागरिकसहित १ नेपाली नागरिकमा...

बेपत्ता झा दम्पत्तिको अनुसन्धानमा सीआईबी टोली गठन गर्न माग

काठमाडौं । महोत्तरी पिपरा गाँउपालिका–५ का अपहरित दम्पत्ति मुसाफिर झा र गीता देवी झाको अवस्था पत्ता लगाउन सरकार उदासिन भएको भन्दै ५० संघसंस्थाले आन्दोलनको...

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

मान्म । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले...

अध्यादेश पार्टी फुटाउनका लागि होइनः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय...

एसईई रजिस्ट्रेसन र आवेदन फाराम खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले रजिस्ट्रेसन र आवेदन फाराम खुला गरेको छ । बोर्डले कोरोनाका कारण रजिस्ट्रेसन फाराम...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)