Thursday, May 6, 2021
Home विदेश भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

एजेन्सी,

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

कोरोना सङ्क्रमणबाट बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ । पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।

विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ । सङ्क्रमण बढ्दै गएपछि विद्यालयहरुले परीक्षा रद्द र स्थगित गर्दै आएको छ ।भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागीतामा शुक्रवार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ । राष्ट्रिय राजधानी दिल्ली एक सावधानी उपायको रुपमा एक साताको क्र्फयु शुक्रवार रातिबाट शुरु भएको छ ।

(Visited 25 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

साताका लोकप्रिय समाचार

बैतडीमा शव बाेकेकाे जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

बैतडी ।  बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको...

कोरोना संक्रमण बढेपछि अन्नपूर्ण पदमार्ग गएका १९ जना पर्यटक फर्किए

लमजुङ । कोरोना भाइरस (कोभिड– १९) को दोस्रो प्रकोप बढ्न थालेसँगै पर्यटकीय क्षेत्रमा पनि प्रभाव पर्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको यात्रामा आएका...

काेराेना संक्रमणबाट ३३ जनाकाे मृत्यु, ५,७२७ जना संक्रमित

काठमाडाैं ।  शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा...

सप्तरीमा दुई दिनमा २७ संक्रमित थपिए

सप्तरी, राजविराज । जिल्लामा संक्रमण दर दिनहुँ बढ्दो छ । अघिल्लो दिन १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परेको जिल्लामा शुक्रबार ४९...

कोरोना संक्रमण नियन्त्रणका लागि झापामा सेना परिचालन

दमक । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिका ,कचनकबल,...

ट्रेन्डिङ

सिन्धुपाल्चोकको जुगलमा पहिरो : कम्तीमा ३५ जनाको मृत्यु

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सेनाको हेलिकप्टरमा घटनास्थलमा पुगेका...

बाग्मती प्रदेशमा २ सय आइसोलेसन

हेटौंडामा ५ सय शैयाको क्वारेन्टाइन हेटौंडा। बाग्मती प्रदेश सरकारले कोरोना भाइरस रोगको संक्रमण रोकथाम गर्नका लागि तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण लागेमा उपचारका...

रेणु नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारी

काठमाडौं । समाजवादी पार्टी विभाजनको अन्तिम तयारीमा पुगेको छ । पार्टी उपाध्यक्ष रहेकी रेणु यादवको नेतृत्वमा एउटा छुट्टै दल गठन गर्ने तयारीमा सो पार्टीका...

परिश्रमीको मनपरेको मायाले…सार्वजनिक

काठमाडौं । डिलाइटेड नेपालले बडादशै २०७७ को कोशेली स्वरुप ‘मनपरेको मायाले’ नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । पछिल्लो समय चर्चामा रहेकी लोकप्रिय...

कार्यालय सहयोगको निधनः धनकुटाका २६ निजी विद्यालयमा शोक बिदा

धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहीबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन धनकुटाले संगठनमा आवद्ध जिल्लाभरका निजी विद्यालयमा...

उदयपुरमा ६ जना कोरोना संक्रमित थपिए

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उदयपुरमा ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार बिहीबार चार...

कांग्रेस राष्ट्रियसभा संसदीय दलमा अधिकारी

काठमाडौं । कांग्रेस राष्ट्रियसभा संसदीय दल नेतामा राधेश्याम अधिकारी मनोनित भएका छन् । संघीय संसद्, संसदीय दल नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार...

सुदूरपश्चिममा १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५८ पुग्यो

 सुदरपश्चिम । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका...

मे बाट बुन्डेसलिगा होला ?

बर्लिन । कोरोना भाइरसका कारण विश्व फुटबल नराम्रोसँग प्रभावित हुन पुग्यो । प्रतिष्ठित लिगहरू स्थगित भए । जसका कारण विश्व फुटबललाई यसले ठूलो आर्थिक...

बैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्य संकलन गर्दै जनप्रतिनिधी

पाल्पा । बैदेशिक रोजगारीबाट फर्किएकाहरुबाट कोरोना भाइरसको संक्रमण जोखिम रोकथाममा चुनौती बन्न थालेपछि स्थानीय तहहरुले त्यस्ता व्यक्तिहरुको तथ्याङक संकलन सुरु गरेका छन् । तथ्याङकसंगै...

भारतीय सेनाप्रमुखको भनाई आपत्तिजनक : लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतीय सेनाप्रमुखले नेपाल कसैको इशारामा चलेको भन्नु आपत्तिजनक भएको बताएका छन् । जनरल मनोज...

दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर...को भिडियोमा अभिनय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)