Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ ६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना

६९ वर्षपछि आफ्नो जग्गामा फर्किए नेपाली सेना

,

दोलखा । नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा भएकोले ६९ वर्षपछि दोलखाको मेलुङमा पुर्नस्थापित भएको छ । २००७ सालमा प्रजातन्त्र उदयपछि विभिन्न कारणले छोडेर हिँडेको नेपाली सेना हाल आएर चरिकोटस्थित तारादल गणको एउटा टुकडी मेलुङ गाउँपालिकाको मेलुङमा पुर्नस्थापित भएको हो ।

मेलुङ गाउँपालिका ६, मेलुङस्थित टुँडिखेलमा नेपाली सेनाको तारादल गणको एउटा टुकडी पुर्नस्थापित भएको मेलुङ गाउँपालिका ६ का वडाध्यक्ष राजुकुसुम लामाले जानकारी दिए । नेपाली सेनाको तारादल गणको मेजरको कमाण्डमा टुकडी रहने जनाइएको छ ।

मेलुङमा तैनाथी पुर्नस्थापित भएको बारे जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई भने लिखित जानकारी नभएको बताए । तत्कालीन सिन्धुली, रामेछाप र दोलखा जिल्लाको अड्डा रहेको मेलुङमा प्रजातन्त्रको उदय विभिन्न कारणले सेना विस्थापित भएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

६९ वर्षअघि सेनाले छोडेर भए पछि नेपाली सेनाको नाममा दर्ता कायम रहेको जग्गा आसपासका कतिपय भूमि अतिक्रमण समेत भइसकेको मेलुङ गाउँपालिकाको तथ्याङ्क उल्लेख छ । अतिक्रमण गरी बस्ती, बजार र विद्यालय निर्माण भएको वडाध्यक्ष लामाले जानकारी दिए । सेनाले ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने गरी मेजरको कमाण्डमा करिब ८४ जनाको समूह रहनेछन् जानकारी आफुलाई आएको लामाले बताए ।

हाललाई अस्थायी रुपमा क्याम्प स्थापना गरिने तारादल गण चरिकोटका कर्मचारीले बताए । २०७४ सालमा नेपाली सेनाको रणभीम गणले मेलुङको जग्गा र चरिकोटस्थित वनको जग्गाको भोगचलन सट्टापट्टाका लागि लेखापढी गरिएको भएपनि तारादल गणले सट्टापट्टा नगरी मेलुङमा नै अस्थायी क्याम्प पुर्नस्थापित गरेको हो । २०१२ सालदेखि मेलुङ गाउँपालिका ६ (साविक मेलुङ गाविस ८) मा कित्ता नं. ७१८, ७१९, ७२० र ७२१ तथा सोही वडा (साविक डाँडाखर्क गाविस १) को कित्ता नं. १४४ गरी कूल ३५३३० बर्ग्मिटर जग्गा नेपाली सेनाको नाममा दर्ता कायम रहेको मालपोत कार्यालय दोलखाको तथ्याङ्क रहेको छ ।

(Visited 368 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका...

साताका लोकप्रिय समाचार

देउवाः दिनभर दौडधुप साँझ शिथिल

काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र...

८० वर्षपछि कुमारीको आसन फेरियो

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा...

अक्सिजन नपाएर दाङमा एकैदिन आठ जनाको मृत्यु

सीपुर । दाङमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत कोरोना संक्रमितको अक्सिजन अभावका कारण...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

भारतमा भेटिएकाे कोभिड–१९ काे नयाँ स्वरूप निकै सजिलाेसंग फैलिन सक्ने

  नयाँ दिल्ली ।  भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको...

ट्रेन्डिङ

आर्थिक संकट परेपछि पोर्न इन्डष्ट्रि प्रवेश गरिन् यी सुन्दरी (फोटोफिचर)

एजेन्सी । रेनी ग्रेसी अष्ट्रेलियाकी चर्चित सुपरकार चालक हुन् । आफुले जानेको कामवाट सोचेजति आम्दानी हुन नसकेको अनुभव गर्न थालिन् । आकर्षक कमाई हुने...

‘अपहरण’ प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग

काठमाडाैं ।  प्रमुख विपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

होटल, रिर्सोट र कटेजले होमस्टे सङ्कटमा

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल,...

दोलखाका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर ८ वोचका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा भएको छ । स्वस्थ समुदाय घोषणाको लागि तयार पारिएको १५...

काभ्रे साक्षर जिल्ला घोषणा

बनेपा । काभ्रेपलाञ्चोक जिल्लालाई बुधबार साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काभ्रे जिल्लालाई साक्षर भएको घोषणा गरिएको...

गण्डकीमा थप १० संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र...

सुनिल र सुगमलाई पितृ शोक

मोरङ । रंगकर्मी सुनिल पोखरेल तथा गायक सुगम पोखरेललाई पितृ शोक परेको छ । उनीहरूका बुवा एकनाथ पोखरेलको ८१ वर्षको उमेरमा शनिबार बेलुका निधन...

रियलले रंगशाला दिने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडले मेडिकल सामान भण्डारणका लागि सान्टियागो बर्नवेउ रंगशाला दिने भएको छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उपचारका...

अब अनुमतिबिनै फोन ट्यापिङ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अदालतको अनुमतिबिना फोन ट्यापिङ गर्न पाउने भएको छ । फोन ट्यापिङको प्रयोजन भने स्पष्ट हुनुपर्ने र कसैले यसको दुरुपयोग...

भारतबाट फर्किएकाले २४ घण्टापछि बास पाए

रौतहट । बुधबार भातबाट उद्दार गरिएकाहरुलाई बस्ने ठाउको समस्या भएको छ । स्थानिय पालिकाहरुले समयमै क्वारेन्टिन निमार्ण तथा ब्यबस्थापन गर्न नसक्दा यस्तो समस्या भएको...

खेलाडीको पीसीआर परीक्षण सोमबार र मंगलबार

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरूको कोरोना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)