Thursday, December 3, 2020
Home प्रदेश प्रदेश २ दाइजोलाई चुनौती दिदै अन्तरजातिय विवाह

दाइजोलाई चुनौती दिदै अन्तरजातिय विवाह

फरक जातका मुकेश र अनुराधाको प्रेमका अगाडी हारे दुबैका बुबा

सर्लाही । दाइजो प्रथालाई चुनौती दिदै एक जोडिले आदर्श विवाह गरेका छन् । विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका जोडिले अभिभावकलाई राजी गराउन भने निकै धेरै चुनौतीको सामना गर्नु पर्यो । मधेसमा दाइजो नलिई बिबाह गर्छु भनेर सोच्नु फलामको चिउरा चपाउनु जतिकै गाह्रो छ ।

सर्लाही जिल्लाको चक्रघटा गाउँपालिका वडा न. ३ सुन्दरपुर निवासी राकपुकार साहको २५ बर्षिय छोरा मुकेश साहले भने परिवारलाई मनाएरै दाईजो बिहिन बिबाह गरे ।

कलेजको त्यो भेट

मुकेशले २०६६ सालमा देवधारी माध्यमिक विद्यालय सुन्दरपुरबाट एस एलसी दिएपछि विरगंजमा रहेको जनज्योति उच्च माध्यमिकबाट वाणिज्य संकायमा प्लस टु उत्तिर्ण गरे । स्नातक अध्ययनका लागि काठमाडौं छिरेका मुकेशले काठमाडौंमा मेघा कलेज भर्ना भए त्यहि कलेजमा भेट भयो रौतहट जिल्ला चन्द्रनगर नगरपालिका २ निवासी महेन्द्र गुप्ताको छोरी अनुराधा गुप्तासंग ।

अनुराधा भर्खरै एसएलसी उत्तीर्ण गरेर कलेज पढन काठमाडौ छिरेकी थिइन् । दुवैजना एउटै समाजिक परिवेशबाट आएकोले दुवैको लागि उपत्यका नौलो ठाउँ थियो । दुवैमा मित्रता हुनु नौलो थिएन ।

यहि भेट विस्तारै प्रेममा परिवर्तन भयो । उनीहरुको हिमचिम सुरु भएको अनुराधाकी मामा हुदै आमाबुबासम्म कुरा पुग्यो । भनिन्छ मधेसी समाजमा विवाह अगाडी प्रेम गर्ने स्वतन्त्रता अझै कमजोर छ । त्यसमाथी उनीहरुको जात फरक थियो ।

पारिवारिक दवावमा काठमाडौ छाडिन् अनुराधाले

मुकेशसंग प्रेम गरेकै कारण पारिवारिक दवावमा अनुराधा काठमाडौ छाड्न वाध्य भइन् । रौतहटकै कलेजमा स्नातक तहमा भर्ना भइन् । यता मुकेश एमबिए पढनका लागि कान्तिपुर भ्यालि कलेजमा भर्ना भए ।

यो पनि पढ्नुहोस   रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

दुवै फरक फरक कलेजमा थिए । बसाई टाढा थियो तर, माया झन झन गाढा हुँदै गयो । तर, पनि सजिलै बिहे सम्भव थिएन । मधेसी समाजमा अन्तरजातिय विवाहलाई अहिले पनि संस्कार विरोधि मानिन्छ । छोरा छोरीले अर्को जातको केटासंग बिहे गर्दा नाक नै कटिन्छ भने विश्वास कायमै छ ।

जब दुबैले अभिभावकसंग कुरा गरे सहमत भएनन् । तर, उनीहरु आफु जसरी पनि विवाह गर्ने योजनामा थिए । अनुराधाले पार्ट टाइम जागीर खोजिन् र कोठा भाडामा लिएर घरवाट छुट्टै बस्न थालिन् ।

जब घर छाडे

यता मुकेशले पनि त्यहि शैली अपनाए । मुकेश कृषि विकास बैंकमा काम गर्छन भने अनुराधा जनता लाईफ इन्स्योरेन्समा । जागीर खाएपछि पनि उनीहरुले आ आफ्ना बुबालाई मनाउन सकेनन् । अनुराधा भन्छिन् ‘अन्तिममा १० कक्षा पठ्दै गरेको मेरो भाइले मलाई विवाह गर्ने प्रेरणा दियो ।’

अन्ततका उनीहरुका दुबै बाहरुले हारे र परिवारक सहमति हिन्दु विधिपूर्वक सर्लाही जिल्लाको नयाँरोड स्थित सिता पैलेस होटेलमा विवाह सम्पन्न भयो, त्यो पनि दाईजो बिहिन । ‘हाम्रो होटेलमा लगनको दिन प्राय विवाह भइरहन्छ । दाईजो विनाको विवाह यो पहिलो हो ।’ होटेलका मेनेजर मुकुन्द बस्नेतले बताए ।

(Visited 1,040 times, 1 visits today)
Loading comments...

आजको समाचार

तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रालयकाे निर्देशन

काठमाडाैं ।  अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

इलाममा चिया परीक्षण तथा प्रबद्र्धन केन्द्रको शिलन्यास

इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र निर्माणको लागि शिलान्यास भएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश...

श्री एयरलाइन्सको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएपछि…

धनगढी । काठमाडौँबाट धनगढी आएको श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रु भित्रै थुनिएका छन् । आज बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण जहाजको...

ओलीले एक पद छाडनैपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै...

साताका लोकप्रिय समाचार

मेराे लागि नेकपाका सबै कमरेड बराबर : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको...

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ...

भरतपुरबाट कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

ट्रेन्डिङ

रोनाल्डो अर्का कीर्तिमानतर्फ

लिस्वन । जति उमेर ढल्कँदो छ, त्यति नै आधुनिक फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोको गोल गर्ने क्रम बढ्दो छ । यसको अर्थ ‘एज इज जस्ट...

युवतीलाई जंगलमा गाडीभित्रै बलात्कार गर्ने तीन युवा पक्राउ

काभ्रेपलाञ्चोक । कोरोना भाईरसको त्रासमा मुलुक लकडाउनको बेलामा जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ...

रंगीन टिभीको आयात बढ्दो

वीरगन्ज । रेमिट्यान्सले अधिक खर्च धानेको मुलुकका जनताले चालू आर्थिक वर्षबाट ब्लाक एन्ड ह्वाइट टेलिभिजनलाई विस्थापन गरिदिएको छ । मुलुकको...

अज्ञात समुहद्वारा मोटरसाइकलमा आगजनी

गुल्मी । गुल्मीमा अज्ञात समुहले मोटरसाइकलमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा अज्ञात समुले आगजनी...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । दाहाललाई आज बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । टाउको...

नक्सा पास नगरी स्कुलको भवन व्यापारिक प्रयोजनका लागि निर्माण, वडाध्यक्षको गैरजिम्मेवारी जवाफ–‘सबै कुरा मलाई थाहा हुन्छ ?’

इटहरी । इटहरी ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा निर्माणाधिन रहेको भवन नक्सा पास नै नगरी बनाईएको पाईएको छ । बिद्यालयले केही समययता मात्र...

कोरोना महामारीको सन्देश

हामी कोरोना भाइरस ‘कोभिड–१९’को त्रासबीच विक्रम संवत्को नयाँ वर्ष २०७७ मा प्रवेश गरेका छौं । चीनको वुहानमा डिसेम्बर ३१ मा पहिलोपटक देखिएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको...

चिनियाँ रक्षामन्त्री काठमाडौँमा

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा रक्षामन्त्री फेङ्हो...

जनतालाई सही सूचना दिऔँ, पत्रकारिताकाे गरिमा बढाऔँ : सञ्चारमन्त्री

 काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

बागलुङमा ३८ वटा अबैध बन्दुक बरामद

(Visited 90 times, 1 visits today)