Tuesday, June 22, 2021
Home Editor-Picks लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

राजधानी समाचारदाता,

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश भएपछि अधिवेशनको औचित्य समाप्त भई आज अधिवेशन अन्त्य भएको हो ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँस गर्दै विशेष अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो । प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आजदेखि अधिवेशन अन्त्य गर्नुभएकाले प्रदेशसभा नियमावली २०७४ को नियम ३(३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचनापत्र प्रकाशन गरिएको उल्लेख छ ।

राससका अनुसार प्रदेशसभामा मुख्यमन्त्री पोखरेलमाथिको अविश्वासको प्रस्तावमा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । मुख्यमन्त्री पोखरेलको राजीनामापछि प्रदेश सरकारको जोडघटाउ शुरु भएको छ ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २१ जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २१ जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

साताका लोकप्रिय समाचार

छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

ट्रेन्डिङ

घरको छ्तबाट लडेर जोशीको ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुरमा भिमदत्त नगरपालिकामा घरको छतबाट लडेर एक जनाको ज्यान गएको छ । भिमदत्त नगरपालिका-२ स्थित आफ्नै दुई तल्ले घरको छ्तबाट लडेर वडानम्बर...

मन्त्र लिएर आउँदै सौगात र दिया

काठमाडौं ।  पछिल्लो समय अभिनेता सौगात मल्लको एकपछि अर्को चलचित्र आउने क्रममा जारी छ । यसै क्रममा उनको नयाँ फिल्म ‘मन्त्र’ आगामी वैशाखमा रिलिज हुने भएको छ । सौगात र दिया पुनको मुख्य भूमिका रहेको यो चलचित्रको शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

इन्दिरा जोशीले तताइन् बिराटनगरको माहोल

बिराटनगर । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबार साँझ बिराटनगरको चिसो माहोललाई तताइन् । बिराटनगरमा जारी बिराट एक्स्पोमा आधा...

प्रादेशिक सरकारका आर्थिक सुधारका उपाय

संघीय शासन प्रणालीको सुरुवात १३आंै शताब्दीमा स्विजरल्यान्डबाट भएको मानिन्छ । संघीय राज्य त्यस्तो राज्य हो, जसमा छुट्टै अस्तित्व र अधिकारयुक्त साना राज्य (संघहरू आफूआफूमा...

कोरोनाले मान्छेको मृत्यु भयो भन्दै प्रचार गर्ने पक्राउ

काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे अनावश्यक प्रचार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । कोरोनाको कारण एक जनाको मृत्यु भयो तर...

मानव तथा पशुअधिकारको अन्तर्य

प्राणीमा प्राणनिहित हुन्छ । प्राण नभएका वस्तु हुन् । प्राणी हैनन् । निष्प्राण हुन् । समस्त प्राणीमा प्राणनिहित भएबाट समान हुन् । प्राणनिहित हुनुका...

सरकारले कोरोना संक्रमितको किडनी बिक्री गर्छ भनेर भ्रम फिँजाउने पक्राउ

काठमाडौं । नेपालमा कोरोना नै छैन सरकारले हावा पिटेको छ भन्दै युट्युब मार्फत गलत हल्ला गर्ने सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । सुब्बाले...

राप्रपा सहमति : चिह्न ‘हलो’, झन्डा ‘गाई’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता...

राष्ट्रपतिको विषयमा आपत्तिजनक टिप्पणी गरेकोमा सञ्चारमन्त्रीको आपत्ति

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुयाउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको भएको...

माइली सार्वजनिक

काठमाडौं । दुई प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीमा आधारित म्युजिक भिडियो ‘माइली’ भर्खरै मात्र सार्वजनिक भएको छ । गाउँले परिवेश, त्यसमाथि पनि घरपरिवारले नस्वीकार्ने...

संघिय सरकार गणतन्त्र समाप्त पार्ने षडयन्त्रमा लागेकाे उपेन्द्र यादवकाे आराेप

जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले संघिय सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाएका छन । जसपा निकट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)