काठमाडौं । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा बन्द गरिनेछ । नेपाल र भारतबीच भने हप्ताको दुई दिन उडान हुने छ ।
तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)