Tuesday, May 11, 2021
Home Not-to-be-missed बेलायतबाट नेपाली चलचित्र

बेलायतबाट नेपाली चलचित्र

राजधानी समाचारदाता,

काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु गेट ह्वाट यु गिभ तयार गरेर युट्युबमार्फत यतिबेला रिलिज गरेका छन् । साँढे दुई दशकदेखि बेलायतमा बस्दै आएका कपिलले यो चलचित्र अंग्रेजी भाषामा बेलायतमै निर्माण गरेर रिलिज गरेका हुन् ।

कपिलका बुबा नेपालका स्त्रीरोग विशेषज्ञ तथा फिल्म निर्माता, गायक, गीतकार डा. भोला रिजाल हुन् । आफूले बुबाको पथ अँगालेर यो लघु चलचित्रको निर्माण निर्देशन गरेको कपिलले बताएका छन् ।

जस्तो कर्म ग-यो, त्यस्तै फल पाइन्छ भन्ने सन्देश यो फिल्मबाट दिन लागेको कपिलको भनाइ छ । डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो । उनले लन्डनवासी नेपालीका साथमा लन्डनका कलाकारलाई अभिनय गराएका छन् । हलिउडका प्राविधिकको समेत संलग्नता रहेको फिल्ममा लन्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो ट्यांक) मुख्य भूमिकामा छन् । लन्डनकी अभिनेत्री डेली एलनसँगै यसमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनको अभिनय रहेको छ ।

यो सस्पेन्स थ्रिलर फिल्ममा कथा डा. कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन् । जसमा छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्लीको छ ।

(Visited 171 times, 2 visits today)
Loading comments...

आजको समाचार

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट पत्रकार दाहालको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको छ । वैशाख १ गते कोरोना...

दोलखा भिमेश्वरको शिलामा पसिना आयो

दोलखा । दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा शनिबार एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । शनिबार दिउँसा १२ बजेर १५ मिनेट देखी १...

चितवन जितविहीन, काठमाडौं शीर्ष स्थानमा

काठमाडौं । एफसी चितवनले जितविहीन बन्दै खुकुरी नेपाल सुपर लिग (एनएसएल)को अन्त्य गर्दा कठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । आइतबार लिग...

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा...

स्कुल पढ्दै स्वर परिक्षामा पास भएका थिए प्रेमध्वज प्रधान

काठमाडौ । सुगम संगीतका एक धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान अब हामीमाझ रहेनन् । तिमीलाई अचेल कहाँ देखुँ, घुम्तीमा नआउ है...जस्ता कैयौं...

ट्रेन्डिङ

आजबाट रिट निवेदन दर्तासँगै नियमित सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले मंगलबारदेखि रिट निवेदन दर्ता र त्यसको सुनुवाइ गर्ने निर्णय गरेको छ । लकडाउनको अवधिमा अदालतबाट सम्पादन हुने काम–कारबाही...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

१ बैशाखमा हुने विभूषण सुशोभन कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा आगामी १ बैशाखका लागि तय गरिएको विभूषण सुशोभन कार्यक्रम स्थगित भएको छ । कोरोना भाइरस (कोभिड—१९) का...

काठमाडौंमा सबै किसिमका जात्रा पर्व स्थगित गर्ने निर्णय

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा हुने सबै प्रकारका पर्व, जात्रा र सांस्कृतिक गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला...

कोरोना त्रास : राजविराजको कारागारमा सतर्कता

सप्तरी । क्षमता भन्दा तेब्बर कैदी/बन्दी रहेको राजविराज कारागारमा सतर्कता बढाइएको छ । १ सय २५ क्षमता रहेको कारागारमा हाल १७ महिला सहित ३...

म्यानचेस्टर युनाइनटेड र लिभरपुलको लज्जास्पद हार

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लिभरपुल गएराति सम्पन्न खेलमा एस्टन भिल्लासँग ७–२ ले पराजित भयो । एस्टन भिल्लाको मैदानमा भएको खेलमा...

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प

राजविराज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा चार दिनदेखी ठप्प रहेको छ । उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको...

२५ हजार धराैटीमा रिहा भए विप्लवका दाजु

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन्। जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद...

रोमान्टिक गीत हेरन

काठमाडौं । ओमकृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत हेरन सार्वजनिक भएको छ । जहाँ दिपक आरजेको शब्द संगीत सुन्न सकिन्छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत...

पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

  एजेन्सी । पछिल्लो समय डेटिङ सामान्य प्रचलन जस्तो हुन थालेको छ । कुनै कार्यक्रममा भेट भयो वा सामाजिक सञ्जालमा भेट भयो र मन प-यो...

पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

लिस्बन । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको...

अमेरिकामा कार्यक्रममा सहभागी भए ह्यारी–मेगन

मियामी । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी राजकुमारी मेगन मर्केल जेपी मोर्गन मियामीमा आयोजित एक कार्यक्रममा सहभागी भएको बकिंघम दरबारले जनाएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)