Sunday, June 13, 2021
Home Breaking News कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

राजधानी समाचारदाता,

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री

  चापागाउँ (ललितपुर) । समाजसेवी अमृत खड्काले आफ्नो जन्मदिनको अवसरमा पारेर पाँच स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेका छन् । कल्पना क्राङ्खटमार्फत तत्कालीन शैंबु गाविस अध्यक्षसमेत रहेका...

महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी सहमहामन्त्री...

अन्तिम खेलमा अस्ट्रेलियालाई रोक्ने लक्ष्य

काठमाडौं । नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको छनोटको अन्तिम खेलमा शुक्रबार विश्वकपको अनुभव बटुलिसकेको अस्ट्रेलियासँग खेल्दै छ...

नाडाल क्वार्टरफाइनलमा

तेस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरीयता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा...

पशुसेवा विज्ञ केन्द्रले दियो ८२ किसानलाई अनुदान

काठमाडौँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आधुनिक तथा दिगो पशुपालन व्यवसायमा पशुपन्छी व्यवसाय गर्ने ८२ कृषकलाई अनुदान सहयोग गरेको छ...

ट्रेन्डिङ

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन नारायणकाजीलाई बाबुरामको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् । नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत...

कोरोना कोषमा युवा संघको ५ लाख सहयोग

सिन्धुपाल्चोक । कोरोना भाइर(कोभीड–१९) को संक्रमणलाई रोकथामका लागि जुगल गाउँपालिकाले गठन गरेको कोरोना रोकथाम कोषमा नेकपा निकट युवा संगठन युवा संघ नेपाल जुगल पालिका...

पूर्वप्रधानन्यायधिशको वक्तव्यप्रति सञ्चारमन्त्रीको आपत्ति

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधिशहरुले दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् । मन्त्री...

निर्वाचन आयोगमा कसले दर्ता ग-यो ‘नेकपा एमाले’ ?

काठमाडौं । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ । ...

सिपीएलमा सन्दीपको मूल्य १ करोड ५६ लाख रुपैयाँ

काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा १ करोड ५६ लाख रुपैयाँमा अनुबन्धित भएका छन्...

१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर लागु औषधको सवारमा आक्रमक रुपमा प्रस्तुत हुँदा पनि यहाँ भने दैनिक जसो लागु औषध सेवनकर्ता...

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ ।...

बैतडीमा जिप दुर्घटना हुँदा १० जना घाइते

बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउ तर्फ जाँदै गरेको से १ ज ८...

साइबर अपराध रोक

इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा साइबर अपराधजन्य घटनामा सोचेभन्दा बढी मानिसको संलग्नता रहेको तथ्य सार्वजनिक भएपछि साइबर अपराधसँग सम्बन्धित निकायमा चिन्ता छाएको छ । साइबर...

त्यो गाउँ, यो गाउँ र अबको गाउँ

त्यो गाउँ : बिहानैदेखि पाल्पा खस्यौली गाउँ पञ्चायतको वरडाँडामा जम्मा भएका मानिस पूर्वतर्फ फर्केर कुनै अपूर्व वस्तु आउने प्रतीक्षा गर्दै थिए । उपस्थितमध्ये धेरैजसो...

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । बिहीबार रातिदेखि स्वास्थ्य अवस्था असहज भएपछि उनलाई अस्पताल भर्ना गरिएको...

धनुषा बम विस्फोटका मुख्य योजनाकार मानिएका विप्लव समूहका नेता पक्राउ

सप्तरी । नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ । हत्या,...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)