Tuesday, June 22, 2021
Home Editor-Picks शैय्या चाहिए यी नम्बरमा फोन गर्नुस् !

शैय्या चाहिए यी नम्बरमा फोन गर्नुस् !

राजधानी समाचारदाता,

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शैय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो । ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

साताका लोकप्रिय समाचार

रोनाल्डोलाई रोक्न सक्ला जर्मनीले ?

लन्डन । यूरो कपअन्तर्गत आज तीन खेल हुँदैछ । समूह ‘एफ’ यो दोस्रो चरणको खेल हो । आज साँझ ६:४५ मा पहिलो खेल हंगेरी...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

सय कटेपछि नयाँ दाँत

लमजुङ । लमजुङको एक गाउँ निवासी एक सय वर्ष नाघेका वृद्ध रामबहादुर मालुवा अझै पनि हट्टाकट्टा छन् । फरासिलो बोली वचनका उनी यस उमेरमा...

गुइडोद्वारा अर्जेन्टिनाको उद्दार

रियो दि जेनेरियो । कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार बिहान सम्पन्न संघषपूर्ण खेलमा अर्जेन्टिना विजयी भयो । उसले उरुग्वेलाई १३ औं मिनेटमा ठोकेको गोल...

ट्रेन्डिङ

बाजुरा त्रिवेणीका २३ जनामा आरडीटी पोजेटिभ

बाजुरा । त्रिवेणी नगरपालिका स्थित कैलासेश्वरी माविदम्थाको क्वारेन्टिाइनमा बसेका २२ र रत्नमा विक्वारेन्टनमा १ जना गरी २३ जनामा आरडीटी पोजेटिभ देखिएको छ । क्वारेन्टिाइनमा...

असोज २० गतेदेखी दसैंको अग्रिम टिकट बुकिङ प्रस्ताव, सीट बराबर यात्रु राख्न व्यवसायीको माग

 काठमाडाैं । काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँगको छलफलपछि विभागले...

अमेरिकी निर्वाचन : बाइडेनको अग्रता, महत्वपूर्ण राज्यहरूको परिणाममा पर्खिइँदै

वासिङ्टन । केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ । अमेरिकी नेटवर्क प्रक्षेपणका...

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेपछि बन्द गर्नु पर्ने

काठमाडाैं ।  सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना...

अक्सिजन प्लान्ट र एचडियुका लागि अर्थमन्त्रालयले दियाे १७ करोड ८७ लाख रुपैयाँ

काठमाडौं । १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको छ...

कावासोती ३३/११ केभिए सवस्टेसन ट्रान्सर्फरमरको स्तरउन्नती

काठमाडौं । बहुप्रतिक्षित कावासोती ३३/११ केभिए सवस्टेसन ट्रान्सर्फरमर स्तरउन्नती एवं निर्माणको काम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको पिटिएसडि प्रोजेक्ट अन्तर्गत आरके इन्टरनेसल...

ज्यालादारी मजदुरलाई रोगले भन्दा भोकले मर्ने चिन्ता

डडेल्धुर । मुलुकमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुमा प्रत्यक्ष असर परेको देखिन्छ । ग्रामीण...

एनआरएन मासाचुसेट्स अमेरिकाको अध्यक्षमा तामाङ निर्वाचित

  काठमाडौं । गैर आवासीय नेपाली समाज (एनआरएन) मासाचुसेट्स, अमेरिकाको सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन् । आगामी २०२१–२०२३ कार्यकालका लागि भएको निर्वाचनमा हरिप्रसाद...

माहाराष्ट्रमा मनाइयाे अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

गाेवा ।  प्रगतिशील नेपाली समाज समिति भारत माहाराष्ट्र राज्य समितिको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ । धनसरी ददेलको अध्यक्षमा भएको कार्यक्रम,...

लकडाउनमा जंगल दोहनमा साथ दिने पक्राउ

वीरगन्ज । नागरिकलाई बचाउन लकडाउन भइरहेको समयमा लकडाउनको दूरुपयोग गर्दै बन बिनासमा साथ दिने प्रमाण सहित पक्राउ परेका छन् । जंगलमा मात्र पाइने सतिसालको...

स्कटल्यान्ड २२ वर्षपछि युरोकपमा छनोट

बियोग्राड । स्कटल्यान्ड २२ वर्षपछि अर्काे वर्ष आयोजना हुने युरोकपमा छनोट हुन सफल भएको छ । बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)