Tuesday, September 21, 2021
Your Ads Here
Homeप्रदेशदाजुको कुटाइबाट भाइको ज्यान गयो

दाजुको कुटाइबाट भाइको ज्यान गयो

ईश्वर तामाङ,
sharethis

उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान गएको हो । सामान्य कारणले दाजुभाइ बीच बिवाद हुँदा पुलकितले भाइलाई हातपात गरेका थिए । दाजुको कुटपिटबाट घाईते खुसीलालको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा खुसीलालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।

कुटपिटबाट घाईते भएको चौधरीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै आफन्तले दिएको जाहेरी अनुसार अस्थायी प्रहरी चौकी चुहाडेले चौधरीलाई पक्राउ गरेको थियो । उनलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट ल्याएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएको भन्दै बिराटनगर रिफर गरेपछि गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खुसीलालको मृत्युपछि कुटपिट गर्ने पुलकितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हत्या आरोपमा पक्राउ गरी आवश्यक अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 156 times, 1 visits today)

आजको समाचार

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ...

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

साताका लोकप्रिय समाचार

आजबाट खाद्यमा छुट अफर

काठमाडौं । दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

माधव नेपालका बालाई प्रबल, प्रचण्डकी श्रीमतीलाई प्रसिद्ध जनसेवाश्री

काठमाडौं । संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ । ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

ज्याला नपाएको झोंकमा मजदुरले चलाए कोइलाखानीमा स्काभेटर, ६ ट्रक ध्वस्त

अंकार । टर्कीका एक मजदुरले आफूले ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् । आफ्नौ काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती...

ट्रेन्डिङ

एसएसबीलाई कार्वाही गर्दै जयसिंह धामीको परिवारलाई राहत दिन सिफारिस

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न
काठमाडौं । दार्चुला जिल्लाको ब्याँस गाउँपालिका बस्ने जयसिंह धामीको मृत्यु सम्बन्धमा छानविन गर्न गठन भएको समितिले गृहमन्त्री समक्ष प्रतिवेदन प्रस्तुत गरेको छ । मालघाटबाट तुइनको...

धनकुटाका थप तीन जना कोरोनामुक्त, निको हुनेको संख्या २० पुग्यो

धनकुटा । धनकुटाका थप तीन जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई जना पुरुष प्रहरी र सहिदभूमी गाउँपालिकामा कार्यरत...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)