Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश २ कोरोना संक्रमणबाट व्ययवसायीको निधन

कोरोना संक्रमणबाट व्ययवसायीको निधन

सुजीतकुमार झा,

जनकपुरधाम । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

त्यही कोबिडको जाँचपनि गरिएको थियो । गत तीन दिनदेखि भेन्टिलेटरमा थिए । ५८ वर्षिय साहको आज डेढ बजे निधन भएको छ । शुरुमा जनकपुरधामको काव्या अस्पतालमा उपचार गरिएको थियो पछि हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौ लगिएको थियो । जनकपुरधामको भानु चोक स्थित नेपाल एग्रो सेन्टरका सञ्चालक रहेका थिए । नेपालकै नाम चलेका एग्रो व्यापारीको रुपमा पहिचान बनाएका थिए ।

साहको श्रीमति, दुई छोरा र छोरी रहेको छ । धनुषामा यसपाली अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

साताका लोकप्रिय समाचार

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

बागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

  काठमाडौं । वागमती प्रदेश सरकारको आफैं संचारगृह संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

पाँचथरमा एक हप्ता निषेधाज्ञा थप

  पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड...

धुर्कोटको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

  गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । आ.व. २०७८/७९ को लागि आठौँ गाउँसभामा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलद्धारा प्रस्तुत...

ट्रेन्डिङ

खोटाङमा महिला मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ

खोटाङ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र...

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न सुझाब

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह गरेका छन् । ओलीले आइतबार आयोजित...

मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष,...

शव ल्याउन नसकेपछि स्याङ्जाका खड्गबहादुरकाे काेरियामै अन्त्येष्टि

साेल । स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा...

बालिका बालात्कार प्रयासमा चौधरी पक्राउ

तुलसीपुर । बालिका बलात्कार प्रयासको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१९ हाडीमे निबासी २२ बर्षका राम बहादुर चौधरी...

अख्तियारको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादको सुनुवाइ पूरा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अप्रेसन’सम्बन्धी विवादमा सर्वोच्चले सुनुवाइ पूरा गरेको छ । अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारले चलाउँदै आएको स्टिङ अप्रेसन गैरकानुनी...

कोरोना नमस्ते अभियान

पोखरा । अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो...

भोजपुरमा पनि एकजनामा काेराेना संक्रमण

इटहरी । भोजपुरमा पनि एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्रोतका अनुसार भोजपुरको हतुवागढी...

फातीको कीर्तिमानमा स्पेनको सानदार जित

मड्रिड । युवा फरवार्ड अन्सु फातीको कीर्तिमानी गोल र कप्तान सर्जियो रामोसको दुई गोल सहयोगमा स्पेनले यूईएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ...

कोरोना भाइरस संक्रमणबाट नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा केसीको बिहीबार बिहान निधन...

गणेशमान सिंह स्मृति बक्सिङ नहुने

काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता नहुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाइरसको कारण...

कालिकोटमा पत्रकारलाई लाइट जाकेट वितरण

कालिकोट । जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुका लागि लाइट जाकेट वितरण गरिएको छ । कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्य...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)