Tuesday, June 22, 2021
Home Editor-Picks सक्रिय संक्रमित ७२ हजार नाघे

सक्रिय संक्रमित ७२ हजार नाघे

प्रशान्त वली,

काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बडी हो ।

बिहीबार २० हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमित संख्या ७२ हजार ५ सय ६१ पुगेको छ । ३ सय १४ संक्रमित क्वारेन्टाइनमा छन् । बिहीबारै देशभर २ हजार ७ सय ७ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, कोरोनाबाट बिहीबार ५४ जनाको मृत्यु भएको छ । योस“गै मृतक संख्या ३ हजार ५ सय २९ पुगेको छ । देशभर हाल ६ सय ५२ आईसीयू र २ सय १ भेन्टिलेटरमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय ७ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुईजना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३ सय ४९ आईसीयू र १ सय २५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ३८ जना आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २० जना भेन्टिलेटर, कर्णालीमा ३३ जना आईसीयू र १२ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिहीबार थप ३ हजार ९ सय ७२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ३ हजार १ सय ६३, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ जना गरी उपत्यकामा ३ हजार ९७ जनामा कोरोना देखिएको छ । काठमाडौंमा मात्र हाल २४ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा २ हजार ९ सय ४५ र लतिपुरमा ४ हजार ९ सय ७४ जना सक्रिय संक्रमित छन् । यसैबीच, बंगलादेशबाट थप ४ हजार भाइल रेम्डेसिभिर नेपाल भित्रिएको छ । औषधि व्यवस्था विभागले कोभिडको सबैखाले बिरामीका लागि रेम्डेसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकले उपचार प्रोटोकलअनुसार मात्र सिफारिस गर्न आग्रह गरेको छ ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

साताका लोकप्रिय समाचार

ज्याकलिनको व्यापारीसंग गोप्य रिलेशन

मुम्बई । नायिका ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ । भारतीय मिडियाले ज्याकलिन एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

नागरिकताको राजनीति

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले केहीअघि जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीको...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

अर्जेन्टिनाको साँघुरो जित

  ब्रासिलिया । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेमाथि १–० को...

ट्रेन्डिङ

तोरीबारी र पछ्यौरी

हेर त, ऊ त्यो तोरीबारी छ नि जहाँ हामीले माया साटासाट गरेको ठाउँ सँगसँगैको तोरीबारी हेर त तिम्रो पछ्यारी अल्झिएको घारी अनि मैले, सुस्तरी पछ्यौरी तान्दा हल्का च्यातिएको थियो नि त्यो...

बागलुङमा कोरोनाको आशंकामा एकजना धौलागिरी अस्पतालमा भर्ना

बागलुङ । बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षीया महिलालाई कोरोनाको शंकास्पद लक्षण...

इग्लिस प्रिमियर लिगः लेस्टर सिटी शीर्षस्थानमा

लन्डन । इग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लेस्टर सिटी पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल...

गाँजा खेती र आयआर्जन

नेपालका किसान र व्यापारीको परम्परागत आम्दानीको स्रोत हुँदै आएको भाङ, गाँजा, चरेस खेती पछिल्लो चरणमा प्रतिबन्धित भयो । तत्कालीन अवस्थामा करोडौं करोडको व्यापार कारोबार...

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ ।...

बागमतीमा दादुरा रुबेल खोप अभियान सुरु

ललितपुर । ललितपुरको बागमती गाउँ पालिकामा बागमती स्वास्थ्य शाखाले दादुरा–रुबेला खोप अभियान २०७६।७७ चैत्र १ गते देखि ५ गते सम्ममा संचालन गर्ने भएको छ।...

मदन पुरस्कारका दावेदार सात पुस्तकको सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात पुस्तकहरू छनौट गरेको छ । मदन पुरस्कारका लागि गुठीलाई २०७६ मा प्रकाशित १५१ पुस्तकहरू...

स्वास्थ्य पत्रकार मञ्चको अधिवेशन सम्पन्न, अध्यक्षमा रामप्रसाद न्यौपाने

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् । स्वास्थ्य पत्रकारहरुको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा न्यौपाने निर्वाचित भएका...

जसपामा ठाकुर र महतो सरकारका पक्षमा

काठमाडौं । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै...

रेड वाइनमा पल र साम्राज्ञी अनुबन्धित

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै चलचित्रमा देख्न पाइने भएको छ । यी दुवै अभिनेता अभिनेत्री नयाँ चलचित्र रेड...

मोटरसाइकल चोरी गर्ने गिरोह २४ घण्टामा पक्राउ

बारा । मोटरसाइकल चोरी गर्ने गिरोहलाई २४ घण्टा भित्र नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । चोरी भएको मोटरसाइकल धनीले दिएको सुचनाको अधारमा...

प्रधानमन्त्रीको भन्छन् : संसद पुनस्थापना भए जनता सडकमा जान्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । उनले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)