Thursday, June 24, 2021
Home प्रदेश आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष

आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष

रमेश तिमलसिना,

रौतहट । कतिपय जनप्रतिनिधिहरुलाई कोभिड संक्रमित बिरामीको वास्ता नगरिरहेको आरोप लागिरहेको बेलामा रौतहटका एक वडा अध्यक्ष भने आफै गाडी चलाएर धमाधम बिरामी ओर्सान काममा सक्रिय छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं २ का अध्यक्ष दुत्त बहादुर थिगंले आफैले एम्बुलेन्स चलाएर बिरामी ओसारेका हुन् ।

कोभिडको आसंका र ज्वरो आएका बिरामीहरुलाइ वडा अध्यक्ष थिंगले आफैले एम्बुलेन्स चलाएर स्वाब परिक्षणको लागि अस्पताल लाने गरेका छन् । शनिबार उनले आफनो वडाका करिब २० जनालाइ स्वाब परिक्षणको लागी ओसारेका छन् ।

एम्बुलेन्सका चालक समेत बिरामी भएपछि आफैले बिरामी ओसारेको वडा अध्यक्ष थिंगले बताए । सेवाकै लागी जनताले जिताएको हुँदा जनताको सेवा गर्न कुनै डर नभएको वाड अध्यक्ष थिंगले बताए । शनिबार मात्रै असनवा,नयाबस्ती तथा फुलबारीका बिरामीहरुलाइ स्वाब परिक्षणको लागी लगेको उनले जानकारी दिए । वडाबासीका लागि कुनै पनि बेला आफु सेवाको लागी तयार रहेको उनको प्रतिक्रिया छ । गत बर्ष पनि उनी यसरी नै सक्रिय भएर खटेका थिए ।

यता जिल्ला प्रशासन कार्यालय रौतहटले आज देखी जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको कारण रौतहट जिल्ला सुनसान छ । हाल सम्म रौतहटमा पछिल्लो समय मात्रै ११ जनाले कोभिडको कारण ज्यान गुमाइसकेका छन् भने २ सय २० जना भन्दा बढी सक्रिय संक्रमित छन । अत्यावश्यकका सवारी साधन बाहेक सबै बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले जानकारी दिए ।

(Visited 365 times, 1 visits today)
Loading comments...

आजको समाचार

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा १५ घन्टा बहस हुने

काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा आजबाट बहस सुरु भएको छ । बहसमा रिट निवेदक पक्षले...

टेलिकमका ल्यान्ड लाइन र जीएसएम अवरूद्ध

काठमाडाैं । नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने...

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

साताका लोकप्रिय समाचार

४५२२ जनामा काेराेना संक्रमण पुष्टि, ४१ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग

  काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । युवा व्यवसायी रबी अग्रवाल, सागर...

बजेट खर्च कमजोर

काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुकमा आर्थिक गतिविधि खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको...

ट्रेन्डिङ

गम्भिर प्रेमी अझै भेटिनँ : दिपाशा (फाेटाेफिचर)

करिब दुई वर्ष नृत्य प्रशिक्षण र एकवर्षे अभिनय प्रशिक्षणपछि चलचित्र ‘दुलही रानी’बाट डेब्यु गरेकी दिपाशा बिसीको अभिनय यात्रा आठ वर्ष लाग्दै छ । अहिले...

प्यानोप्टिकन, लकडाउन र आइसोलेसन

१७औं शताब्दीको अन्त्यतिर एक सहरमा प्लेग नामको महामारी डढेलोझैं फैलिइरहेको थियो । महामारी नियन्त्रण हेतु निश्चित नियम र उपायसहित अनिवार्य परिपालना गर्न÷गराउन जनताका नाममा...

धनकुटामा भदौको उत्कृष्ट प्रहरी बने शाक्य

धनकुटा । ईलाका प्रहरी कार्यालय पाख्रीवासमा कार्यरत प्रहरी नायव निरीक्षक उज्वल शाक्य भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ईलाका प्रहरी कार्यालयका प्रमुखसमेत...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाइनबाटै

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको संक्रमण निरन्तर भइरहँदा पनि विभिन्न गतिविधि रोकिएका छैनन् । यसैक्रममा विगत आठ वर्षदेखि आयोजना हुँदै आएको नेपाल मानवअधिकारी अन्तर्राष्ट्रिय...

सिरहामा चिकित्सकसहित २६ जना कोरोना जितेर घर फर्किए

सिरहा । सिरहामा एक चिकित्सकसहित २६ जना कोरोना भाइरस जितेर आज बिहीबार घर फर्किएका छन् । २० जना पुरुष र ६ जना महिला कोरोना...

तेह्र वर्ष अघि घर छाडेर हिँडेकी आमा आँगनमै आइपुगेपछि…

सिन्धुपाल्चाेक ।  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उनी १३ वर्षको हुँदा घरबाट बेपत्ता भइन्। बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा...

पूर्वसभामुख महराकी जीवनसंगीनी सीता महराको निधन

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको असामयिक, अकल्पनीय निधन भएको छ। सीता महराबारे संक्षिप्त चिनारी सीता महरा वि.सं. २०१८...

वाणिज्य बैंकको लाभांशमा भारी गिरावट

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष असर वाणिज्य बैंकमा पर्दा गत वर्षको तुलनामा लाभांश खुम्चिएको छ । यसबाट अन्य क्षेत्रभन्दा बैंकको सेयरमा नाफा...

घरअगाडि किन रोइन कंगना ?

मुम्बई । बुधबार मात्र आफ्नो घरबाट बलिउड अभिनेत्री कंगना रनौत मुम्बई आइन् । उनी मुम्बई आउनुअघि फिल्म मणिकर्णिकाको कार्यालय भवन मुम्बई नगर निगमको अफिस...

नवलपुरको बालमैत्री नगरपालिकामै १६ बर्षीया सुत्केरीको मृत्यु

नपलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ बर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ । देवचुली नगरपालिका बालमैत्री नगरपालिका हो । देवचुली नगरपालिका...

विज्ञ र मन्त्रीहरुको सुविधाबारे महालेखाले उठायो प्रश्न

काठमाडौं । महालेखा परीक्षकको कार्यालय (मलेपका)ले विभिन्न निकायका विज्ञ र मन्त्रीहरुको सुविधाबारे प्रश्न उठाएको छ । सरकारी संस्था तथा निकायको लेखापरीक्षण गर्ने एक मात्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)