Tuesday, June 22, 2021
Home अर्थ कालीमाटी तरकारी बजार बन्द

कालीमाटी तरकारी बजार बन्द

राजधानी समाचारदाता,

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।

तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो ।

समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन ¥यार्क÷होल्डिङ ¥यार्कमा कारोबार गर्नु निर्देशन दिसकेको छ ।

राससका अनुसार  गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेशविरुद्ध सुनुवाइ हुँदै

कठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्धको भ्याकेट निवेदन न्यायाधीशद्वय...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

साताका लोकप्रिय समाचार

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

ट्रेन्डिङ

आर्मीको दोहोरो जित

काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । आर्मीले आयोजक...

स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’

काठमाडौँ । पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित 'ज्यानमारा मुस्कान' बोलको युट्युब ट्रेन्डिङमा परेको छ । यस गीतमा स्वर गायक...

विपन्नलाई राहतस्वरुप रोजगारी

गुल्मी । लकडाउन भएपछि गाउँका धेरै युवा बेरोजगार छन् । बुटबल, काठमाडौ, भैरहवा लगायतका देशका विभिन्न सहर तथा विदेशबाट समेत गाउँ आएका छन् ।...

सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

भीमदत्तनगर । कञ्चनपुर, वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ । भारतको...

जुम्लाको सिमि भन्दै नक्कली उत्पादन बिक्री गर्नेले जुम्लाका किसान मारमा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मिका सुर्य बुढा दुई वर्ष अघि गाउँको अर्गानिक उत्पादन सिमि र स्याउ लिएर सुर्खेत पुगे ।...

शनिबारसम्म कोरोनाबाट १८ हजार ६५५ भारतीयको मृत्यु, संक्रमित ६ लाख ४८ हजारभन्दा बढी

नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८...

८१ वर्षीया तरुनी

कान्छी आमा ल्याएकोमा बाबुप्रति उनको खासै आपत्ति रहेन । ‘कान्छी आमा ल्याउने काम बुबाको इच्छाभन्दा पनि त्यो बेलाको छोरा चाहिन्छ भन्ने सामाजिक परिवेश दोषी...

माओवादी अध्यक्ष प्रचण्डले सर्वोच्चमा दिएको पुनरावलोकन यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने...

विपदमा विपन्नलाई राहत

रौतहट । विश्व अहिले करोना भाइरसले आक्रान्त भइरहेको अवस्थामा रौतहटमा एक संस्थाले विपदमा परेका बिपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । भाइरसलाई थप फैलन...

सिन्धुपाल्चोकको जुगल लिदीमा पहिरोले १३ घर पुरियो, ५ घरपरिवार वेपत्ता

अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरिएको छ । पहिरोले पाँच घरपरिवारका स्थानीय सम्पर्कविहीन भएका छन् । आज बिहान ६ बजे...

पहिले श्रीमती र छोराको हत्या, त्यसपछि विष सेवन गरेर आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको मृत्यु प्रकरणमा श्रीमती सुशीला र छोरा सुशान्तको हत्यापछि श्रीमान् सुदीप अधिकारीले आत्महत्या गरेको...

शुक्रबारबाट श्री र गुड फ्रेन्डसँगै

काठमाडौं । थुप्रै चलचित्रहरूको प्रदर्शन रोकिएका बेला शुक्रबारबाट दुईवटा नयाँ चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ रिलिज हुने भएका छन् । तीन महिनापछि नयाँ नेपाली...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)