काठमाडाैं । कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गरेको हो । कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ । अमेरिकाले आफ्ना नागरिकलाई अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न भनेकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 457 times, 1 visits today)






