Wednesday, June 23, 2021
Home Breaking News नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

राजधानी समाचारदाता,

काठमाडाैं ।   कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गरेको हो । कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ । अमेरिकाले आफ्ना नागरिकलाई  अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न भनेकाे छ ।

 

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

टेलिकमका ल्यान्ड लाइन र जीएसएम अवरूद्ध

काठमाडाैं । नेपाल टेलिकमको सबे नेटवर्कमा बुधबार विहानदेखि प्राविधिक समस्या आएको छ। नेपाल टेलिकमबाट अन्य कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको छैन र फाेन अउने...

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

प्राविधिक काम गर्दा अपनाउनुपर्ने सुरक्षा

कुनै पनि नसोचेको घटनाबाट पहिल्यै सतर्क भएर बाँच्ने अवस्थालाई सुरक्षा भनिन्छ । सुरक्षित हुनलाई हामीले विभिन्न कुरामा पहिल्यै विचार गरेर कार्य गर्नुपर्छ । त्यसैले...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

साताका लोकप्रिय समाचार

जब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए

संखुवासभा । न बाजागाजा न जन्तीको लावालस्कर । कोरोना संक्रमणका कारण हाल विवाह समारोहमा यस्ता गतिविधि देखिँदैनन् । जिल्ला प्रशासनले समेत यस्ता गतिविधिमा पूर्णतः...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

प्रजातान्त्रिक संस्कारको अपरिहार्यता

नेपाली कांग्रेसको महाधिवेशन केन्द्रित भएर बहस चल्न थालेका छन् । पटकपटक स्थगित हुँदै र समय तोकिँदै गरेको नेपाली कांग्रेस पार्टी महाधिवेशन सबैको आँखामा परेको...

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

ट्रेन्डिङ

महामारी रोक्न आपसी समन्वय अत्यावश्यक

कोरोनाको महामारीबाट आक्रान्त हुँदै गएको विश्वले अहिले पनि महामारीको भुमरीबाट पार पाउन सकिरहेको छैन । लकडाउन, निषेधाज्ञा, नाकाबन्दी, सीमा सिल, आवतजावतमा रोक, कडा प्रशासनिक...

बिरामीमा काेराेना संक्रमण देखिएपछि शिक्षण अस्पताल बन्द

बाँके । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई...

बैतडीमा नेपाल–भारत आवतजावतमा ४ घाट बन्द

बैतडी ३० फागुन। नेपाल–भारत आवतजावत गरिने बैतडीका ४ वटा घाटहरु बन्द गरिएका छन् । महाकाली नदीमा डुंगा र टयूब बाट तरेर पारि जानुपर्ने तत्लोस्वराड...

सरकार पुनर्गठनसँगै नेकपामा फेरि विवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरि विवाद सुरु भएको छ । ‘पार्टी निर्णय र पूर्वसहमतिअनुसार सरकार...

कोरोना कहर : आफ्नी आमालाई टाढैबाट अन्तिम बिदाई

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार तथा शवको व्यवस्थापन कोबिड–१९ को निर्देशिका बमोजिम बुधबार बिहान गरिएको छ...

अमेरिकामा पाँचसय नेपाली भाषी काेराेना संक्रमित

वाशिङ्टन डिसी । विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख...

निर्यात अनुदान अवधि एक महिना थपियो

काठमाडौं । विश्व महामारी कोरोना प्रभाव मध्येनजर गर्दै सरकारले निर्यातमा अनुदान समय एक महिना थपेको छ । चुलिँदो व्यापार घाटा न्यूनीकरण र स्वदेशी उत्पादन वृद्धि...

अवैध रकम सहित तीन जना पक्राउ

जनकपुरधाम । १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । वित्तिय अपराध नियन्त्रण गर्ने विशेष अभियानअन्तर्गत महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–२...

सुनौं सुनौं लागिरहने प्राश्नाको भक्तिभाव

काठमाडौं ।‘भर्सटायल’ आवाजकी प्राश्ना शाक्यले श्रीस्वस्थानी व्रतारम्भको अवसर पार्दै मायालु भक्तिभाव सार्वजनिक गरेकी छन् । ईश्वरको ईश्वरी जय जगदेश्वरी देवी स्वस्थानी माता सकल जगतको प्राणीहरूको तिमी...

हाजार्ड तीन साता मैदानबाहिर

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड तीन साता मैदान बाहिर रहने भएका छन् । हाजार्डले डिर्पोटिभो एलाभेसविरुद्ध २–१ ले पराजित...

बेहोस हुने इन्जेक्सन दिएर स्वाथ्यकर्मीले बलात्कार प्रयाश गरेपछि…

बारा । महिलालाई जबरजस्ती गर्न खोज्ने एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको...

काभ्रेको उग्रचण्डी भगवतीमा पसिना, अनिष्टको संकेत

काभ्रेपलाञ्चोक । जिल्लाको नालास्थित उग्रचण्डी भगवती माईलाई पसिना आएको छ । आज (बुधबार) बिहान पौने ७ बजे स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले मन्दिर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)