७ सय ५० पत्रकार कोरोना संक्रमित

काठमाडौं । हालसम्म ७ सय ५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । पछिल्ला केही दिनयता संक्रमणको दर बढिरहेको चुनौतीपूर्ण अवस्थामा महासंघले सम्भावित जोखिम ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्दै पेसागत कर्ममा जुट्न अपिलसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?