कोरोना संक्रमणले डीएसपी केसीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 307 times, 1 visits today)

epaper

ताजा समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी आमा छोरा बेपत्ता, सात घाइते