काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा केसीको बिहीबार बिहान निधन भएको हो ।
सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसी एक महिनादेखि सो अस्पतालमा उपचाररत थिए । उनलाई केही दिन भन्टिलेटरमा समेत राखिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)






