संवैधानिक इजलाश गठन, यी हुन् न्यायाधीशहरु

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाईका लागि संवैधानिक इजलास गठन गरेका छन् । इजलाशमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 584 times, 1 visits today)

epaper

ताजा समाचार

आन्दोलन फिर्तासँगै आजबाट अस्पतालमा नियमितरूपमा सबै सेवा सुचारु