काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १ करोड २९ लाख कोरोनाविरुद्धको खोपको मात्रै सुनिश्चित भैसकेको बताएका छन् । सन २०२१ सम्म दुई करोड नेपालीलाई खोप लगाउने उनले बताए ।
मंगलवार सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले । नेपाल कोभिड १९ लाई नियन्त्रण गर्ने चरणमा रहेको भन्दै उनले खोपको आपुर्ति सहज बनाएका बताए । ‘हामी खोपको उत्पादक होइनौ तर, हामीले सबै नागरिकलाई खोपको व्यवस्था गरेका छौं ।’ उनले भने ।
तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)






