Friday, September 24, 2021
Your Ads Here
Homeअर्थघरमा खरको छानो, बाख्राको खोरमा जस्ता

घरमा खरको छानो, बाख्राको खोरमा जस्ता

निमेन्द्र शाही,
sharethis

बाजुरा । ‘म जन्मेदेखी मेरो घरको छानो खरैले छाएको थियो अहिले पनि खरकै छ । यस बर्ष सरकारले बाख्राको घर बनाउने पैसा पैसा दियो । मेरो बाख्राको खोर जस्ताले छाइने भएको छ ।’ जगन्नाथ गाउँपालिका–मोहतीका प्रकाश भण्डारी भन्छन् ‘अब मेरो बाख्राको खोर मेरो घर भन्दा राम्रो हुने भयो ।’

बाजुरा जिल्लामा पछिल्लो दुई बर्षदेखी बाख्रा पालन व्यवसायलाई चुस्त बनाउन नौ वटै स्थानिय तहमा नयाँ योजना अघि सारेको छ । स्थानिय तहले यस बर्ष मात्र जिल्लाका चार सय पचास परिवारलाई बाख्रापालनमा सहयोग गरेको छ । ‘बाख्रा भएकालाई आधुनिक गोठ निर्माणमा सहयोग गर्ने र बाख्रा नहुँनेलाई बाख्रा बितरण गर्ने स्थानिय तहको योजना छ ।

‘बाख्राको पनि घर हुँदो रहेछ, बाख्रालाई पनि राम्रो घर चाहिनेरहेछ भन्ने कुरा हामीले पहिलो पटक थाहा पायौं ।’ कहिले ओढारमा त कहिले जंगलमा बाख्रा राख्दै आएका ठकु बुढा भन्छन् ‘हामीले त खुल्ला आकासमा रुखका हाँगाले बारेर बाख्रा पालेका थियौं, कहिलै ओडारमा राख्यौं कहिले जंगलमा ।’

बुढाको अनुभवमा उनका बाख्रालाई लुतो आउने खो-यात लाग्ने हुन्थ्यो । बुढा भन्छन् ‘स्यालले कति लगे लगे ।’ अहिले खोरमा राखेपछि निकै सजिलो भएको बताए । ‘राती ताल्चा लाउछौं, दिउसो सफा गर्छौ न स्यालले लाने डर न त रोगकै ।’
बाख्राको खोर भन्दा राम्रो भएपछि रोग पनि नलागेका र आम्दानी पनि बढेको बिरबहादुर रोकायाले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वायु प्रदूषणको अवस्था खतरनाक

जिल्ला भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रले पचास जना कृषम छानेका छ, ति मध्ये बीस जनालाई एउटा वडाले खोर बनाउन सहयोग गरेको छ । तीस जनालाई बाख्रा दिने कार्यक्रम छ । किसानलाई यो कार्यक्रमले धेरै राहात भएको जगन्नाथ बाख्रापान समुहकी कोषाअध्यक्ष सुमित्रा भण्डारीले बताईन् ।

‘हामीले दुई बर्ष देखी यो कार्यक्रम संचालन गरेका छौं, राम्रो काम भएका छ । ब्यबसायीक रुपमा लगानी गरेका किसानलाई सहयोग भएको छ । यो कार्यक्रम नियमति गर्न पर्ने छ ।’ जिल्ला भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्दका कार्यलय प्रमुख शिद्धराज जोशीले बताए ।

आफ्नो ब्यवसायका लागि सरकारले सहयोग गर्दा यहाँका कृषक खुशी भएका छन् । नयाँ कार्यक्रम बितरण मुखी भन्दा पनि यसरी जसले जे ब्यबसाय संचालन गरेको छ। त्यसको ब्यवस्थापनका लागि कार्यक्रम दिने हो भने किसानहरु आफ्नो ब्यवसायबाट फाईदा लिन सक्ने देखिन्छ ।

 

 

तपाइको प्रतिक्रिया

(Visited 175 times, 1 visits today)

आजको समाचार

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

‘यस्तो आइमाईलाई कसले भित्र पस्न दियो ?’ भन्ने मेयर विरुद्ध महिला आन्दोलित

  इटहरी । विभिन्न समयमा चर्चामा आएका गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पुनः विवादमा तानिएका छन् । गत भदौ ३० गते बुधबार मेयर चौधरीले उपमहानगर...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

साताका लोकप्रिय समाचार

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

कटेजमा लगेर किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

दाङ । दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्...

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ

  सप्तरी, राजविराज । सेवाग्राहीसँग घुस लिएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत बिरेन्द्र साह...

ट्रेन्डिङ

भारतको आईसीपी यार्डबाट ६९ ट्यांकर छुटे

वीरगन्ज । भारतको बरौनीबाट पेट्रोलियम पदार्थ लिएर आएका ६९ वटा ट्यांकर नेपाल–भारत संयुक्त भन्सार जाँच चौकी (आईसीपी) यार्डबाट छुटेका छन् । भारतीय आयल कर्पोरेसन...

कोभिड–१९ : डिप्रेसन र मेनिया दुवै घातक

दिनपछि रात र जन्मपछि मृत्यु भएझैं सुख–दुःख, राम्रो–नराम्रो, संयोग–वियोग पनि नियमित चक्रका दुई पाटा हुन् । यसैले ब्रह्माण्डको नियमित चक्रमा प्राकृतिक विपत्ति, भौगोलिक उथलपुथल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)