Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशजनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

राजधानी समाचारदाता,
sharethis

 

पोखरा । सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध परेको अविश्वासको मतविभाजनको दिन वैशाख १५ मा संसद छलेर एकाएक बेपत्ता भइ चर्चामा आएका राष्ट्रिय जनमोर्चाका सांसद शाही काँग्रेस नेतृत्वको गठबन्धन दलको बहुमतपछि मंगलबार सभापति चयन भएका हुन् ।

उनले सभामुख सभामुख नेत्रनाथ अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । सार्वजनिक लेखा समितिको सदस्य शाहीलाई सभापति बनाउन यसअघि प्रदेश मामिला समितिमा ल्याइएको थियो । समितिमा सत्तापक्षीय गठबन्धनका ७ र एमालेका ६ जना रहेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

सो समितिमा यसअघि सभापति रहेको जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टी ह्वीपविपरीत गएपछि कारबाही गरिएको थियो ।गत वैशाख १५ मा शाही मत विभाजनमा सहभागी नभई आफूलाई कोरोना लागेको भनी पोखराको चरक अस्पतालको कोरोना वार्डमा भर्ना भएका थिए ।

 

तपाइको प्रतिक्रिया

(Visited 48 times, 1 visits today)

आजको समाचार

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

साताका लोकप्रिय समाचार

गैंडाकोट दुर्घटनाका २० घाइतेको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

  चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार...

गाडीभित्रै बालिका बलात्कार गर्ने चालक र सहचालक पक्राउ

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि...

आमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने

काठमाडौं । हास्यव्यंग्य नेपाली रियलिटी सो ‘कमेडी च्याम्पियन’को यो साता फाइनल हुँदै छ । यस अघि कमेडी च्याम्पियनमा निर्णायक बस्दै आएकी अभिनेत्री ऋचा शर्मा...

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

ट्रेन्डिङ

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना
व्यवसायीले...

सहरी राज्यमन्त्रीको १०० दिन : फोहोर व्यवस्थापन मुख्य प्राथमिकता

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो कार्यकाल सय दिन पुगेको उपलक्ष्यमा उपलब्धि सार्वजनिक गरेका छन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)