Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

तुइन हटाएर झोलुंगे पुल राख्नू: गृहमन्त्री

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइन भएको ठाउँमा तुइन हटाएर तत्काल झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । शुक्रबार महाकाली नदीमाथि तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिँदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएका थिए ।

सो घटनापछि गृहमन्त्री खाँणले तुइन भएको ठाउँमा झोलुंगे पुल निर्माण गर्न निर्देशन दिएका हुन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तुइनमुक्त घोषणा गरेका थिए । गृहमन्त्री खाँणले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकको चनौटे बजारमा बाढीले बगाएको पुलमा वैकल्पिक पुलको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

शनिबार राति बाढीले चनौटेको पुल बगाएको थियो । सो पुल बगाएपछि मेलम्ची र हेलम्बुको सडक सम्बन्ध टुटेको छ । गृहमन्त्री खाँणले सो स्थानमा पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था मिलाइने भन्दै तत्काल आवश्यक पहल गर्न भनेका हुन् ।

तपाइको प्रतिक्रिया

(Visited 91 times, 1 visits today)

आजको समाचार

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

साताका लोकप्रिय समाचार

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी...

अर्थमन्त्रीले दिए भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । मन्त्री शर्माले भन्सार विभागले आयोजना गरेको दुई...

एमालेलाई वार्तामा आउन सभामुखकाे आग्रह

  काठमाडाैं ।  सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । आइतबारको बैठकमा एमाले सांसदले संसद बैठकमा अवरोध गरेपछि...

पुष्पनको गीतमा सम्बृद्धि र सुधिरको रोमान्स

काठमाडौं । गायक पुष्पन प्रधान तथा गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । साईराम पिक्चर नामक युट्युब च्यानलबाट सार्वजनिक...

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

  काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार...

ट्रेन्डिङ

सरकार कोरोना रोकथाममा अझै गम्भीर बनेन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले बर्तमान सरकार कोरोना रोकथाममा गम्भीर नबनेको आरोप लगाएको छ। आज नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले एक विज्ञप्ति जारी...

सप्तकोशी नजिकै एक युवकको शब फेला

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं। १ चतरा स्थित सप्तकोशी नजिकै वेवारिसे अवस्थामा एक युवकको शब फेला परेको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर
जिल्ला प्रहरी कार्यालय सुनसरीका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)