पाल्पा । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरमा कच्ची घर भत्किदा एक बालिकाको मृत्यु भएको छ ।
लगातार परेको अबिरल बर्षाका कारण गए राती करिब साढे २ बजे आफ्नै कच्चि घरमा सुतीरहेको बेला नारायण दर्जिको घर भत्किदा १० बर्षिय नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुतिरहेको अवस्थामा घर भत्किदा घाईते भएकी वालिकाको युनाईटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)






