ब्रेकअपपछि श्रुती : प्रेमीले केही सिकाए गए

काठमाडौं । साउथ फिल्मसँगै बलिउडमा पनि लोकप्रिय अभिनेत्रीमा पर्छिन् श्रुति हसन । अभिनेता कमल हसनकी छोरी भएकाले गर्दा पनि उनले दुवै फिल्म उद्योगमा कम पाइन् । तर, पछिल्लो समय उनकाे करियर सोचेअनुरूप ठीकठाक छैन । त्यसैले गर्दा उनी बेलाबखत विवादमा जोडिने गर्छिन् ।

अभिनेत्री श्रुतिले पछिल्लो समय ब्रेकअपको बारेमा बताएकी छिन् । ब्रेकअपले आफूलाई धेरै कुरा सिकाएको उनको बुझाइ छ । उनको ब्रेकअप केही समय अगाडि भएको थियो ।

आफ्नो लभ लाइफको बारेमा खासै नबताउने श्रुतिले एक अन्तर्वार्ताको क्रममा प्रेमका बारेमा बोलेकी हुन् ।‘त्यो सम्बन्धदेखि कुनै पछुतो छैन, किनकि हामीलाई हाम्रो गल्तीले नै हो सिकाउने,’ श्रुतिले भनिन्, ’पुरानो लभ लाइफबाट सिकेर अगाडि बढेकी छु ।’ उनको एक विदेशी प्रेमी थिए । उनले एक अर्कालाई चिन्न सहज नरहेकोसमेत प्रस्ट्याइन् ।

साथै, उनले प्रेमलाई जीवनमा बाधाका रूपमा नलिनसमेत बताइन् । ‘तपाईको जीवनलाई सहज बनाउने हो प्रेम, यदि त्यसले अवरोध गर्छ भने त्यो सम्झौता हो,’ श्रुतिले भनिन् । उनी पछिल्लो समय प्रभाससँग फिल्म सलारको काममा व्यस्त छिन् । 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

साउन २०, २०७८
वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता
सर्लाहीको लालबन्दीमा एकैदिन २ कर्मचारीसहित २४ जनामा कोरोना पुष्टि
मालपोत कार्यालय बम विष्फोटमा ९ जना घाइते (सूचीसहित)
सीमा नाकामा स्थायी बीओपी धमाधम थपिँदै
२० सैनिकसहित गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित

आजको समाचार

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली

साताका लोकप्रिय समाचार

इलाममा पत्नी र छोरीको टोकेर हत्या
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

इलाममा पत्नी र छोरीको टोकेर हत्या
Kumar Raut || 26 October 2021
इलाम । इलाम देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन् । देउमाई नगरपालिका–५ बारुङका...

कुरी-कुरी