राष्ट्रिय युवा परिषद् र स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई बर्खास्त गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको काम सन्तोषजनक नभएको भन्दै बर्खास्त गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनीहरुलाई नियुक्त गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित