शेयर बजारमा पहिरो, ८६ अंकले घट्यो

 

काठमाडौं । शेयर बजारमा करेक्सन हुँदा मंगलबार पनि लगातार तेस्रो सर्किटसहित कारोबार बन्द भएको छ । गत सातामा पनि शेयर बजार अधिकतम घट्ने क्रममा कारोबार नै बन्द भएको थियो ।

पहिलो एक घण्टाभित्र ४ प्रतिशतले नेगेटिभ सर्किट लाग्दा २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । पहिलो सर्किट लागेको तीस मिनेटमै ५ प्रतिशतको गिरावट भएपछि दोस्रो सर्किट लागेर कारोबार बन्द भयो । मंगलवार एकै दिन ८६ अंकल घटेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

बोस्नियामाथि स्वीट्जरल्यान्डको सानदार जीत