यसरी भएकाे थियाे पाल्पामा मलामी सवार बस दुर्घटनामा, आठ जनाको मृत्यु

पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 543 times, 1 visits today)

epaper

ताजा समाचार

सांसदलाई स्वकीय सचिव राख्ने निर्णय यथावत्