Wednesday, February 24, 2021
Home विदेश होली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु

होली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु

एजेन्सी । होली खेलेर नुहाउने क्रममा भारतको उडिशा राज्यमा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

विगतका वर्षमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो । मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ ।

(Visited 418 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

सर्वोच्चबाट प्रधानमन्त्रीले गरेको संसद् विघटन बदर

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन बदर गरिदिएको छ । दुई महिनायताको लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले मंगलबार संसद्...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

साताका लोकप्रिय समाचार

हिरासतमै प्रहरिको कुटाईबाट बालकको मृत्यु

जुम्ला । जुम्लामा प्रहरीको कुटाइबाट १४ वर्षिया बालकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका ३ ग्रज्यांकोटका १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडाैं ।  प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्...

८८ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार...

ट्रेन्डिङ

जैविक विविधताको संरक्षण गर्न आवश्यक: मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वनस्पति र जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र...

हेटौंडामा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने...

कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम

भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र...

बोलेरोले लियो मोटरसाइकल चालकको ज्यान

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडक खण्डमा बुधबार बिहान बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ । बिहान ११ बजेतिर...

असन्तुलित र अपरिपक्व राजनीति र वर्तमान गतिरोध

नेपालमा सधैं राजनीतिले दीर्घकालीन सोच बनाएन, सत्ता केन्द्रित राजनीतिमा ध्यान केन्द्रित गर्दै रह्यो । नेपाल सानै देश भए पनि सामरिक महत्वका हिसाबले भारत, चीनलगायत...

आमालाई निर्घात कुटेपछि छाेराले दिए बा बिरूद्ध उजुरी

सप्तरी, राजबिराज । श्रीमानबाटै असुरक्षित भएको भन्दै सप्तरीको बिष्णुपुर गाउँपालिका ६ की ३५ बर्षिया फुलिया देबीले बिहिवार प्रहरीमा निवेदन दिएकी छिन । श्रीमान जिवछ मुखियाको...

तनहुँमा बस पल्टिँदा किचिएर महिलाको मृत्यु

तनहुँ । जिल्लास्थित ब्यास-१२ घाँसीकुवामा बस पल्टिँदा सोही बसले किचिएर एक महिलाको मृत्यु भएको छ।
यो पनि पढ्नुहोस   नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने
दुर्घटनामा जिल्ला गोर्खा नगरपालिका-१८...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

उपचारका लागि बाबुराम दिल्ली जाने, ट्युमर भएकाे आशंका !

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् । उनी आज नेपाल...

थप १२५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप १२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३६८१ जनाको गरिएको पीसीआर...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

द्वैध चरित्रले गर्दा कांग्रेस पतन उन्मुख : मन्त्री साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले द्वैध चरित्र देखाएको हुनाले कांग्रेस पतन उन्मुख रहेको बताएका छन्...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)