काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले बिहीबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)






