बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्ने विषयमा छलफल

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा बिआरआईका विशेषता र उद्देश्यका सन्दर्भमा छलफल भएको थियो । गोष्ठीमा चीनका अधिकारी र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो ।विश्वलाई आर्थिक विकासका माध्यमबाट जोड्ने ठूला आयोजनाको सफलताका लागि विभिन्न देशका अनुभवहरु एक अर्कालाई आदान प्रदान गरिएको थियो । विकास र समृद्धिको प्रतिफल छिमेकी मुलुकलाई बाँड्ने र मानवताको सपनालाई यथार्थमा साकार पार्न राजनीतिक दल र सामाजिक क्षेत्रको तर्फबाट जिम्मेवारी र तत्परताका साथ आह्वान गर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 441 times, 1 visits today)

epaper

ताजा समाचार

आफ्नै दम्भले खस्कँदै कांग्रेस–एमाले