मुम्बई । पछिल्लो केही दिनदेखी बलिउडमा एउटा हल्ला चल्यो ‘बाहुबली’ नायिका अनुष्का शेट्टी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेका निर्देशकसंग प्रेममा छिन् ।’ यो हल्ला चलाउने बिरुद्ध उनी क्रुद्ध छिन् ।
भारतीय समाचार संस्था आइीटाइम्ससंग कुरा गर्दै उनले भनेकी छिन् ‘मान्छेहरु यस किसिमको हल्ला किन गर्छन् ?’ कसैको ’boutमा झुटो समाचार लेख्दा उसको परिवारमा कस्तो असर पर्छ भनेर सोच्नु पनि उनले सचेत गराइन् । यस्ता विषयमा केही हदसम्म भएपनि संवेदनशील हुन उनले मिडियाकर्मीलाई आग्रह गरिन् ।
केही समय केही मिडियाले अनुष्कालाई बाहुबली नायक प्रभाससंग जोडेर पनि समाचार लेखेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 507 times, 1 visits today)






