काठमाडाैंमा हाेलीकाे उत्साह (फाेटाेफिचर)

काठमाडाैं । काठमाडौं उपत्यकामा फागु पूर्णिमा भब्य रूपममा मनाइएकाे छ । काेराेना संक्रमणपछि पछिल्ला दुइ वर्ष काठमाडाैंवासीले उत्साह पूर्वक हाेली मनाउन पाएका थिएनन् ।

यसपाली काेराेना संक्रमणदर कम भएकाले युवा युवती उत्साहित थिए । काठमाडाैंका विभिन्न स्थानमा युवा पुस्ता उत्साहपूर्वक सहभागी थिए । हेराैं केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई जिल्ला सदस्यसहित ७ जनालाई कारबाही