Friday, September 24, 2021
Your Ads Here
HomeUncategorizedहाँस्नुस्, चिसो पानी पिउनुस् मोटोपन घटछ

हाँस्नुस्, चिसो पानी पिउनुस् मोटोपन घटछ

,
sharethis

मोटो पन घटाउन भन्दै जिम जाने चलन निकै बढेको छ अहिले । महंगो पैसा तिरेर मोटोपन घटाउन चाहनेहरु धेरै छन् । थोरै खाएर धेरै परिश्रम गरेपछि मोटोपन घट्छ भन्नेमा प्रायको सहमति हुने गरेको छ ।

थोरै खाएर वा कडा परिश्रम गरेर मात्रै मोटो पन घट्दैन । थोरै रकम खर्च गरेर पनि मोटो पन घटाउन सकिन्छ ।
वैज्ञानिकहरुका अनुसार मौसमको फाइदा लिएर पनि मोटोपन घटाउन सकिन्छ । वैज्ञानिकहरुका अनुसार तापमान कम भएको बेला शरीरमा मेटाबलिज्म दुरुस्त हुन्छ । १९ डिग्री भन्दा कम तापक्रम भएको कोठामा सुत्ने गर्दा शरीरले ७ प्रतिशत बढी क्यालोरी खपत गर्छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

चिसो पानीले पनि मोटोपन घटाउने केही वैज्ञानिकहरुको धारणा रहेको छ । वैज्ञानिकहरुले यो पनि भनेका छन् ‘हाँसेर पनि शीररको मोटोपन घटाउन सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

आजको समाचार

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

साताका लोकप्रिय समाचार

कम्युनिस्ट घोषणापत्रको सान्दर्भिकता र समाजवादी क्रान्ति

  सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासमा ऐतिहासिक दिन हो । आजभन्दा ७२ वर्ष अगाडि अर्थात् सन् १९४९ सेप्टेम्बर १५ नेपाली सम्वत् २००६ असोज...

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्, फेरि कार्यदललाई नै जिम्मा

  काठमाडौं । असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका...

बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने...

ट्रेन्डिङ

मुस्ताङी सांसद विष्टको सामाजिक कार्य

पोखरा । मुस्ताङ्गी सांसद इन्द्रधारा बिष्ट अन्यभन्दा फरक छन् । उनी सदा जनताको दुःखपीर आफ्नो भन्ठान्छन् । नभए हेरौ न लकडाउनका बेला झरि परिरहँदा...

मकवानपुरमा कोरोना स्रंक्रमितको सक्रिय संख्या ५ सय

चुरे, मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको सक्रिय संख्या ५ सय नाघेको छ । शुक्रबार राति प्राप्त प्रयोगशाला रिपोर्टअनुसार २ सय ७४ जनामा गरिएको पीसीआर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)