महामन्त्री गगन थापाको नाम सप्तरी–१ बाट पनि सिफारिस

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रतिनिधिसभा उम्मेदवारको रूपमा सप्तरी क्षेत्र नम्वर १ बाट सिफारिस गरिएको छ ।

क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीन जनाको नाम सिफारिस गरेको क्षेत्रिय सभापति ललन गुप्ताले जानकारी दिए । उनका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।

यसअघि थापाको नाम मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ बाट पनि एकल नाम सिफारिस गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती