Friday, June 18, 2021
Home Not-to-be-missed कोरोनाबाट हलिउड कलाकार डिबैंगोको निधन

कोरोनाबाट हलिउड कलाकार डिबैंगोको निधन

,

लस एन्जलस् । विश्वभर फैलिरहेको कोरोना भाईरसको सँक्रमण अमेरिकामा पनि तिब्र गतीमा फैलिरहेको छ । यसै क्रममा कोरोना भाइरसबाट सँक्रमित हलिउड स्टार मनु डिबैंगोको निधन भएको छ ।

८६ वर्षीय डिबैंगोको अस्पतालमा उपचारका क्रममा कोरोना सँक्रमणकै कारण मँगलबार बेलुका निधन भएको चिकित्सकहरुले बताएका छन् । उनी उच्च ज्वरोको कारण केही दिन अघि अस्पताल भर्ना भएका थिए । परीक्षणको क्रममा उनका कोरोना भाईरस (कोभिड १९) को सँक्रमण उच्च देखिएपछि उपचारमा राखिएको थियो ।

हलिउड कलाकार डिबैंगो त्यहाँका चर्चित एफ्रो ज्याज म्युजिकका बिज्ञ थिए । डिबैंगोको निधनले यतीबेल हलिउडले कुरा कलाकार र अमेरिकाले प्रभावशाली ज्याज सँगीतज्ञ गुमाएको छ । कोरोना भाईरसबाट ज्यान गुमाएका उनी पहिलो हलिउड स्टार हुन् ।

स्यक्सोफोनमा लोकप्रियता हाँसिल गरका डिबैंगोको अन्त्यस्टी अत्यन्ती सुरक्षित र निजी तरिकाले गर्ने परिवार जनले बताएका छन् । कोरोना सँक्रमणका कारण अन्य कलाकार र शुभचिन्तकलाई यी कलाकारको अन्त्यस्टीमा सहभागी नहुन चिकित्सक देखि परिवारजनसम्मले अनुरोध गरेका छन् ।

(Visited 225 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

साताका लोकप्रिय समाचार

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

ट्रेन्डिङ

सरकार संवेदनशील बन्नुपर्छ

कोरोना भाइरसको संक्रमण (कोभिड–१९)को विश्वव्यापी महामारी फैलिरहँदा त्यसले नेपालको जनजीवन पनि पूर्णरूपमा प्रभावित भइरहेको छ । सरकारको लगातारको लकडाउनले विशेषगरी यहाँका गरिब विपन्न नागरिकमा...

आज जनैपूर्णिमा (फोटो फिचर)

आज जनै पूर्णिमाका दिन बिहानैदेखि सर्वसाधरण डोरा बाध्न र पूजा गर्न मठ मन्दिर पुगेका छन् । कतै पनि भक्तजनले सामाजिक दूरी कायम गरेको देखिएन...

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना...

‘अल्पमत–बहुमतबाट अघि बढे नेकपा फुट्न सक्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले बहुमतका आधारमा अघि बढे पार्टी विभाजन हुनसक्ने खतरा औंल्याएका छन् । नेकपाभित्र विवाद पेचिलो बन्दै...

नेकपाको सचिवालय वैठक सोमबार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे नौ बजे बैठक बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा...

संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो...

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला...

फिल्म सुरु नभएपछि बिकिनी सुटमा रम्दै सनी

मुम्बई । पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनी पछिल्लो समय फोटो सुटमा रम्न थालेकी छन् । क्यानडा र भारत आवतजावत गरिरहने यी...

अधिकांश व्यापारिक केन्द्रका ६० प्रतिशत पसल बन्द

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अहिले राजधानीमा व्यापारिक चहलपहल निकै घट्न थालेको छ । सरकारले गत ६ असारबाट तीन महिना बढीको लकडाउन हटाइदिएपछि...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

छानिए उत्कृष्ट १५ करदाता

काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु-याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ...

चक्रवात अंपुनको प्रभाव : तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)