Thursday, May 6, 2021
Home Not-to-be-missed घरबाटै भिडियो ब्यायाम सिकाउँदै कैटरिना

घरबाटै भिडियो ब्यायाम सिकाउँदै कैटरिना

,

मुम्बई । कोरोना भाईरसले धेरै मुलुकहरु लक डाउनमा छ । यतीबेला सबै घरमा छन् । भारत सरकारले २१ दिन मुलुक लक डाउन गरेपछि बलिउड कलाकार पनि यतीबेला घरमै छन् ।

बलिउड अभिनेता टाईगर श्रफले घरमा बस्नु परेका कारण आफु मोटाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । टाईगरको यस्तो चिन्ता आईरहँदा बलिउड अभिनेत्री कैटरिना कैफले घर भित्र कसरी व्यायाम गरेर स्वास्थ्य रहने भन्ने भिडियो बनाएर सार्वजनिक गरेकी छिन् ।

उनले ‘वर्क आउट’ शिर्षकमा भिडियो बनाएर सोसियल मिडियाबाट सार्वजनिक गरेकी छिन् । उनले यो भिडियो मार्फत घरमै बसेर कसरी शारीरिक व्यायाम गर्दै शरीरलाई स्वस्थ्य र स्फुर्त बनाउने भन्ने तरिका सिकाएकी छिन् ।
अभिनेत्री कैटरिना जीम र ब्यायामी सौखिन हुन् । सोही कारण उनले घरमै बसेर कसरी ब्यायाम गर्ने भन्ने तरिका भिडियो मार्फत सजिलोसँग सिकाएकी छिन् । यी अभिनेत्रीले प्रस्तुत गरेको फिटनेश भिडियोमा यी नायियाको फिट्नेश प्रशिक्षक पनि प्रस्तुत भएका छन् ।

अझै तीन साता हामी घरमै बस्नु पर्ने भएकाले यस्तो अबस्थामा स्वास्थ्यलाई ठिक राख्नु अपरिहार्य भएको यी नायिकाको कथन छ । यस्तो अबस्थामा आफुले सिकाएको जस्तो ब्यायाम गर्ने हो भने स्वास्थ्य पनि राम्रो हुने, शरीरको प्रतिरक्षा प्रमाणी बलियो हुने पनि यी अभिनेत्रीले बताएकी छिन् ।

(Visited 146 times, 1 visits today)
Loading comments...

आजको समाचार

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

साताका लोकप्रिय समाचार

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून

काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक...

उत्कृष्ट निर्देशक सरोज खनाल

काठमाडौं । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी...

लुम्बिनीमा एमालेको एकल सरकार बनाउने प्रयासमा गम्भीर धक्का, बहुमत नपुग्ने

बुटवल । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि प्रदेशसभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ । योसँगै...

ट्रेन्डिङ

स्टाफ कलेजको कार्यकारी निर्देशकमा खनाल

काठमाडौ । सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को कार्यकारी निर्देशकमा पुर्व सचिव राजन खनाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई...

कसरी ल्याइँदै छ नेपालमा कोरोनाविरुद्धको खोप ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य...

शहर सुनसान,गाउँघरमा चहलपहल

दैलेख । विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन भने गाउँघरमा चहलपहल बढदै गएको छ ।...

क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको...

मेस्सीको विषयको छलफल निष्कर्षविहीन

क्याटलान । कप्तान लियोनल मेस्सीको भविष्यका विषयमा बार्सिलोना र मेस्सीका पिताबीच बुधबार बसेको बैठकमा कुनै सहमति हुन नसक्दा मेस्सीको भविष्य थप अन्योलमा परेको छ...

नेकपा र पार्टी सञ्चालन : नीति एवं विधिका कुरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता र एकीकरण नटुंगिदै पार्टीभित्र नीति र विधिका सवालमा बहस, विवाद र अन्तरसंघर्ष उत्कर्षमा पुग्यो । अन्तरसंघर्षको विषय पार्टी विभाजनको...

अब अनुमतिबिनै फोन ट्यापिङ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अदालतको अनुमतिबिना फोन ट्यापिङ गर्न पाउने भएको छ । फोन ट्यापिङको प्रयोजन भने स्पष्ट हुनुपर्ने र कसैले यसको दुरुपयोग...

नेपाललाई १० पदक

काठमाडौं । नेपालले आईएसकेयू इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसिपमा ४ स्वर्णपदकसहित १० पदक हात पार्न सफल भएको छ । नेपालले चार स्वर्ण, समान ३...

उषा र किरण प्रेमिल

काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको 'सपना' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा...

इशा गुप्ताको वाथरुम सेल्फी हेरेर फ्यान मख्ख

मुम्बई । बलिउड नायिका इशा गुप्ता सामाजिक सञ्जालमा बिनकै सक्रिय छिन् । उनी प्राय हट एण्ड बोल्ड फोटो पोष्ट गरेर आफ्ना फ्यानहरुलाई झक्झक्याइरहन्छिन् । हालै...

दाङमा लकडाउन कडा : तुलसीपुर बजारबाट २१ जना पक्राउ

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको...

सार्वजनिक सेवामा निर्णय निर्धारण

व्यक्तिगत तथा संस्थागत जीवनमा निर्णय लिनु अपरिहार्यता हो । निर्णय निर्धारण प्रत्येक जीवात्माको अनिवार्यता हो भन्दा पनि हुन्छ । निर्णय नलिएसम्म गतिशीलता, परिवर्तन र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)