बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । बाजुराको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाजुराको बिछिया क्षेत्रमा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

‘मौकाको बोली’को गलत व्याख्या गर्दै भूतलक्ष्यी कानुन बनाउन सिफारिस