काठमाडौंमा रोपाई सुरु (फोटोफिचर)


काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ ।

काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो । कुनै समय कुटाे र काेदालीकै भरमा खेत राेप्ने काठमाडाैवासी अचेल भने ट्याक्टर प्रयाेग गर्न थालेका छन् ।

न्युजकारखानाबाट

तपाइको प्रतिक्रिया
(Visited 465 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा रणनीतिमै अल्झियो सरकार : फितलो देखिँदै चुनावलक्षित संवाद