काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह गरेको
काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्यबराबरको सुरक्षण मुद्रण केन्द्र(सेक्युरिटी प्रिन्टङ मेसिन) प्रयोगमा नआउँदा अन्तःशुल्क स्टिकरको छपाइको काममा विदेशी कम्पनीको भर पर्नुपरेको छ ।