बागमती स्केटिङमा घिमिरे

नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ, बागमती प्रदेशको अधिवेशनले समन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यससमित चयन गरेको छ ।उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल, महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ तथा कोषाध्यक्षमा कुशल पोखरेले जिम्मेवारी पाएको नेपाल स्केटिङ तथा स्केट बोर्ड संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जनाएका छन् । बिपिन कुइकेल, हरिस महर्जन, नवराज खड्का, साजन सैंजु र प्रवल तिमिल्सिना सदस्यमा चयन भए ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले