काठमाडौं । स्वास्थ्य मन्त्रालयको नाममा चीनबाट आयात गरिएको एक हजार थान थर्मल गन ओम्नी समुहले १२ हजार पाँच सय रुपैंयाका दरले सप्लायर्सलाई वितरण गरेको छ । थर्मल गन सप्लायर्सहरुलाई विक्री गरेको खुलेको छ । जबकी यो मन्त्रालयबाट समन्वय गरेर प्रदेश र स्थानीय तहमा पु-याउनुपर्ने थियो ।
तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)






