जसपाले प्रकाशन गर्‍यो जनजागरण पुस्तिका

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले जनजागरण पुस्तिका प्रकाशन गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानको सिलसिलामा जनतालाई जागरुक गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो ।

विभेदकारी संविधानको निर्माण र आंशिक स्विकार्यताको वाध्यता, मोर्चाबन्दी तथा पार्टी एकिकरणको ओैचित्य, सरकारमा पार्टी सहभागिताको ओैचित्य तथा प्राप्त उपलब्धी, सङ्घीयताप्रति अन्य पार्टीको दृष्टिकोण, गौर घटनाको यथार्थ / अन्तर्य र पार्टीको भावी कार्ययोजना लगायतका विषयसूचि समेटेर पुस्तक प्रकाशन गरिएको मधेस प्रदेश समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

एकैदिन सुनको मूल्य तोलामा दश हजार ५०० रुपैयाँ घट्यो