स्वास्थ्यजन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । स्वास्थ्यजन्य सामग्री खरिद प्रकृयामा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइ मुकुन्द अधिकारीले बिहीबार सर्वोच्च अदालतमामा रिट निवेदन दर्ता गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 845 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै