Saturday, September 26, 2020
Home Not-to-be-missed काभ्रेमा २ जनामा भेटियो संक्रमण

काभ्रेमा २ जनामा भेटियो संक्रमण

काभ्रेपलान्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरूलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रत गतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो । उनको स्वाबको परीक्षण गर्न बाँकी छ ।

त्यस्तै, बेथानचोक गाउँपालिकाका युवालाई आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी ९ चैतमा भारतबाट नेपाल आएका थिए ।

(Visited 795 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको...

आजदेखि मौसम सफा रहने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

भर्खरै

दसैं–तिहार अग्रिम टिकट बुकिङ अन्योलमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष दसैं–तिहारमा खोलिने अग्रिम टिकट बुकिङ नै अन्योलमा परेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन...

बैतडीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको । मृत्यु भएका ब्यक्तिको नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका...

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

धेरै पढिएका

रुपन्देहीमा मोटरसाइकल र कार ठोक्किँदा बाबुछोराको मृत्यु

रुपन्देही । सैनामैना नगरपालिका– ८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १...

नेपालको दोस्रो हार

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । थाइल्यान्डमा आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३...

एपीएफलाई उपाधि

पर्वत। विभागीय नेपाल एपीएफ क्लबले चौथो दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । १३औं...

कर्मचारीको मनोबल गिराउने प्रयास

सरकारले निजामती कर्मचारीका लागि बनाउने कानुन कर्मचारीमैत्री नै हुनुपर्छ । यद्यपि, सो कानुनमा कर्मचारीले जनताप्रति उत्तरदायी भएर काम नगरेमा उनीहरूलाई सशक्त कारबाही हुने व्यवस्था...

ई-पेपर

(Visited 63 times, 1 visits today)