काँग्रेस सरकारमा जादैँन, आइपरे भाग्दैनाैं : देउवा

इटहरी । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । सुनसरीको धरानमा मंगलबार दलित संघद्धारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा…