वडा अध्यक्ष र सदस्यले दिए आफुले पाउने दसैं भत्ता स्वास्थ्य चौकीलाई

बाजुरा(मार्तडी) । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफुहरुले पाउने बिभिन्न भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतिका खर्च गर्ने निर्णय गरेका छन् । दशैको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी सार्वजानिक रुपमा चुथी स्वास्थ्य चौकीको जंगा व्यवस्थापन गर्न सो रकम दिने निणर्य गरेका हुन् । विगत जस्तै दशैमा उपलव्ध… Continue reading वडा अध्यक्ष र सदस्यले दिए आफुले पाउने दसैं भत्ता स्वास्थ्य चौकीलाई