७६ को उपधारा ५ को बाटोमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत नलिने भएका छन् । राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ उपधारा ५ को प्रक्रिया सुरु गर्न उनले आग्रहसमेत गरेका छन् । प्रधानमन्त्री निवास…