वडा अध्यक्ष र सदस्यले दिए आफुले पाउने दसैं भत्ता स्वास्थ्य चौकीलाई
बाजुरा(मार्तडी) । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफुहरुले पाउने बिभिन्न भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतिका खर्च गर्ने निर्णय गरेका छन् । दशैको…

